किशोरीमाथि दुई दिनसम्म होटलमा सामुहिक बलात्कार

बाँकेको कोहलपुरस्थित एक होटलमा १६ वर्षीया किशोरीलाई दुई दिनसम्म बलात्कार गरिएको भन्दै प्रहरीमा किटानी जाहेरी परेको छ ।

बिज्ञापन

किशोरीले बुधबार आफूमाथि करणी भएको भन्दै जाहेरी दिएपछि पाँचजना पक्राउ परेका हुन् ।  प्रहरीले १९ वर्षका तीन जना, २० वर्षका एक र २४ वर्षका अर्का युवालाई पनि पक्राउ गरेको इलाका प्रहरी कार्यालय, कोहलपुरका डिएपसी धर्मराज भण्डारीले जानकारी दिए ।

बिज्ञापन

बाँकेको राप्तीसोनारी गाउँपालिकाकी एक १६ वर्षीया किशोरीलाई बैजनाथ गाउँपालिकाका तीन किशोर र दुई जना युवाले असोज २७ र २८ गते कोहलपुरस्थित होटलमा किशोरीलाई बलात्कार गरिएको जाहेरीमा उल्लेख छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अख्तियारको कार्यालयमा समेत आगजनी

सडक विभागमा पनि आगजनी

शक्तिले उन्माद बादशाह भागे बालुवाटारबाट

प्रधानमन्त्री ओलीले दिए राजीनामा

सिंहदरवार प्रवेश गरे प्रदर्शनकारी

राजीनामा दिने तयारीमा स्वास्थ्यमन्त्री

प्रमुख दलका निवास केन्द्रित युवाहरुको आन्दोलन

कृषिमन्त्री अधिकारीले दिए राजीनामा,अन्य तीन मन्त्रीले राजीनामा दिने बारे छलफलमा

बिशेष