सशस्त्र प्रहरी सर्लाहीद्धारा करिब २८ लाखको पटका बरामद

सर्लाहीमा सशस्त्र प्रहरीले ठूलो परिमाणमा पटका बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. १० गण हेडक्वाटरले ठूलो परिमाणमा पटका बरामद गरेको हो ।

बिज्ञापन

हिजो करिब ७ः४० मा सर्लाही मलंगवा नगरपालिका ४ गणेशिया चौर चिम्नि नजिकै १० जनाको टोलिले २७ लाख ७७ हजार ५ सय ५२ रुपैंया बराबरको पटका बरामद गरेको हो ।
भारतबाट अवैध रुपमा लुकाइछिपाइ भित्र्याइएको पटका विशेष सूचनाको आधारमा बरामद गरिएको थियो । चाडैपर्वलाई लक्षित गरेर कारोबार गर्ने उदेश्यले भारतबाट ल्याउन थालिएको पटका जफत गरिएको एसपी विनोद राज खनालले जानकारी दिए ।

बिज्ञापन

उक्त सामान आवाश्यक कार्वाहीको प्रकृयामा रहेको एसपी खनालले बताए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सुशीला सरकारको निर्णयमाथि सर्वाेच्चको’ब्रेक’

गढवामा ९५ लाख भ्रष्टाचार प्रकरण : प्रमुख प्रशासकीय अधिकृत र ठेकेदारविरुद्ध अख्तियारको मुद्दा

बाह्रबिसे नगरपालिकामा अख्तियारको छापा, मेयरमाथि ५ करोड हिनामिनाको आरोप

स्थानीय तहका कर्मचारीलाई समेत पिआइस पोर्टलमा एक्सेस,गण्डकी प्रदेशबाट शुभारम्भ

सरकारी प्रतिवेदन भन्छ – संघमै २० हजार ६ सय जनशक्ति कम,कसरी हुन्छ १० प्रतिशत दरबन्दी कटौती ?

प्रदेशका १४ उपसचिवहरुको सरुवा (सूचीसहित)

‘आइरन चक्की’ सेटिङका सूत्रधार सचिव देवकोटा! १५ करोडको खेल अख्तियारमा

पालिकामा निमित प्रमुख प्रशासकीय अधिकृतको म्याद थप्ने तयारी

बिशेष