चलचित्रकर्मीलाई दुई थरी परिचयपत्र,आवेदन दिने समय १५ दिन

चलचित्रकर्मीलाई सरकारले परिचयपत्र उपलब्ध गराउने भएको छ । त्यसका लागि उसले आवेदन माग गरेको छ । चलचित्र विकास बोर्डले विभिन्न विधाका चलचित्रकर्मीलाई विशिष्ट चलचित्रकर्मी र चलचित्रकर्मी श्रेणीको परिचयपत्र वितरण गर्न लागेको हो ।

बिज्ञापन

चलचित्रको माध्यमबाट राष्ट्रलाई पुर्याएको योगदानको कदरस्वरूप दुई श्रेणीका परिचयपत्र वितरण गर्न लागेको बोर्डले जनाएको छ ।

बिज्ञापन

बोर्डले परिचयपत्र लिन इच्छुक चलचित्रकर्मीलाई तोकिएको ढाँचामा १५ दिनभित्र आइपुग्ने गरी निवेदन दिन पनि अनुरोध गरेको छ । यस्तो निवेदन बोर्डको कार्यालयमा गएर वा इमेलमार्फत पनि दिन सकिनेछ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भन्सार विभाग र निकासी पैठारी संघबीच छलफल, जरिबाना खुकुलो बनाउन माग

योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

ओली प्यानलमा नपरेका असन्तृष्ट नेताहरुको समेट्दै पोखरेल समूह

लेखापाल बिते श्रीमतीविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

ओली प्यानलमा झापाबाटै १५ उमेद्धार

मन्त्रिपरिषद् बैठक बस्दै

ओली गुटमा व्यापक असन्तृष्टि,महाधिवेशनस्थलबाटै हिडे प्रदीप ज्ञवाली

एमाले फर्किएकी झाक्रीलाई महिला कोटामा केन्द्रीय सदस्य

बिशेष