कविता आमा

मेलाबाट भोकाउँदै आउँदा तिमी घरमा नहुँदा

बिज्ञापन

लागेको भोकै हराउँछ तिमी भोक रहेछौं आमा।

बिज्ञापन

मनमा गुम्सिएका कुरा कसैलाई सुनाउन सक्दिन तर,

तिमी सजिलै बुझिदिन्छौं तिमी साथी रहेछौं आमा।

बिज्ञापन

घर बाट माइती आउँदा तिमीलाई आगँनमा नदेख्दा

ढोका खोलु या फर्को हुन्छ तिमी सिङ्गो घर रहेछौं आमा।

कयौं सम्बन्धहरु किन्नु पर्छ कयौं सम्बन्धहरु जोड्नु पर्छ निशुल्क पायको तिमी मात्रै हौं त्यसैले तिमी अमुल्य रहेछौं आमा।

( रमा पौडेल, लमही दाङ)

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भग्नावशेष अगाडि प्रदेशको आठौं बार्षिकोत्सव : कर्मचारीप्रति चर्काे आक्रोश

भ्रष्टाचार मुद्धामा मालपोतको खरिदार दोषी ठहर

चूडामणि शर्मासहितको भ्रष्टाचार मुद्दामा विशेषज्ञ झिकाउने आदेश

लोकसेवा परीक्षा दिने १२ ‘खेताला उमेद्धार’ पक्राउ

अदालतबाट सफाइ पाएको ८ महिना पछि फेरि अर्काे भ्रष्टाचार मुद्धा,पुनर्बिमा अध्यक्ष निलम्बित

लोकसेवामा नक्कली परीक्षा दिने र दिन लगाउने १२ पक्राउ

चलचित्र पत्रकार दिनेश सिटौलाको निधन

चूडामणि शर्मा सहित तीन जनाविरुद्धको मुद्दा पुनः विशेष अदालतमा

बिशेष