महालेखा परीक्षकमा सचिव राया सर्वसम्मतले अनुमोदित

संसदीय सुनुवाइ समितिले महालेखापरीक्षकमा सिफारिस भएका तोयम रायालाई सर्वसम्मतीले अनुमोदन गरेको छ ।

बिज्ञापन

रायाविरुद्ध उजुरीको समयसीमा सकिएपछि संसदीय सुनुवाइ समितिले रायाको सुनुवाइ प्रक्रिया अगाडि बढाउँदै उनको नाम सर्वसम्मतीले अनुमोदन गरेको जनाइएको छ । रायमाथि दुई वटा उजुरी परेका थिए । एउटा उजुरी ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको तर्फबाट थियो । उक्त उजुरीमा राया महालेखापरीक्षक हुनु प्रत्यक्ष स्वार्थ जोडिने भएकाले नियुक्तिका लागि अनुमोदन नगर्न आग्रह गरिएको थियो ।

बिज्ञापन

गत १८ को संवैद्यानिक परिषद्को बैठकले रायालाई महालेखा परीक्षकमा सिफारिस गरेको थियो । प्रस्तावित महालेखापरीक्षकमा रायाको नाम सर्वसम्मतीले अनुमोदन गरेको हो । समितिका सभापति पशुपति शमशेर जबराले रायको नाम सर्वसम्मतीले अनुमोदन गरेको जानकारी दिएका छन् ।

उनका अनुसार,प्रस्तावित रायाले १५ पेजको कार्ययोजना प्रस्तुत गर्दै बेरुजू कम गर्नका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

बाढीमा खट्नेको समेत काटियो आधा तलब

संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग

२ सयको जागिर खाएपछि सरकारले ल्यायो साविक व्यवस्था जगाउने विधेयक

कार्यालय समयकै कामको अतिरिक्त भत्ता लिने प्रथा बन्द गर्नुपर्छ: सांसद सिंह

मुस्ताङ भन्सारमा ‘सेटिङ’को साम्राज्य : गाडीपिच्छे लाखौँको खेल, करोडौँ राजस्व जोखिममा

सरुवा वोर्ड गठन गरी सरापबाट बचाइदिनुहोस सरकार : रास्वपा महामन्त्री

प्रतिनिधि सभामा २ विधेयक,राष्ट्रियसभामा लोक सेवाको प्रतिवेदन पेस हुँदै

डोल्पामा सीता एयर दुर्घटना,यात्रु सकुशल

बिशेष