महिला तथा बालबालिका मन्त्री दिनेश भट्टराईको स्वागत

काठमाडौं, ३ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका नवनियुक्त सचिव दिनेश भट्टराईलाई मन्त्रालयमा स्वागत गरिएको छ ।

बिज्ञापन

सोमबार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी नवनियुक्त सचिव भट्टराईको स्वागत गरिएको हो ।
स्वागत कार्यक्रममा बोल्दै नयाँ सचिव भट्टराईले कर्मचारीहरूलाई नयाँ उर्जा र योजनाका साथ काम गर्न निर्देशन दिँदै टिम स्प्रिटमा विश्वास गर्ने समेत बताउनुभयो ।

बिज्ञापन

त्यस अवसरमा यसअघिका सचिव सुमनराज अर्यालको विदाई समेत गरिएको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

थप ४९ शाखा अधिकृतको सरुवा : १२ लाई अध्यागमन विभाग

“भन्सारको गाडीमा सशस्त्र–नेपाल प्रहरीको तानातान, एसपीलाई भन्सार अधिकृतको ‘आईजीपी–गृहमन्त्री’ धम्की”

मालपोतका तत्कालीन प्रमुखसहित १२ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

सर्वोच्चको आदेश : लोक सेवा आयोगको नतिजा प्रकाशनमा ढिलाइ नगर्नू

लेखाका कर्मचारीको सरुवाको तयारी,१५ असोजभित्रै दिनुपर्नेछ आवेदन

विज्ञापन संघका पूर्व अध्यक्षलाई विज्ञापन वोर्डको नेतृत्व

सहायक तेस्रो तहका कर्मचारीको नयाँ तलबमान कायम

काँग्रेसी कर्मचारी युनियनमा कलह

बिशेष