संवैधानिक निकायमा नियुक्तिको तयारी

 

बिज्ञापन

संवैधानिक परिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको छ । बैठकमा संवैधानिक निकायहरूमा रिक्त केही पदमा नियुक्तिका लागि सिफारिसको निर्णय हुने बताइएको छ ।

बिज्ञापन

प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषद्मा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ ।

यस सम्बन्धम हिजो प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको थियो । यसअघि चैत १२ गते नै बैठक बोलाइएको भएपनि त्यसबेला बैठक बस्न सकेको थिएन ।

बिज्ञापन

टंकमणि शर्मा अवकाशमा गएसँगै महालेदखा परीक्षक लामो समयदेखि रिक्त छ । यस्तै ईश्वरी पौडेल अवकाश लागेर घर फर्किएसँगै निर्वाचन आयुक्तका अलवा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा केही पदाधिकारीहरु रिक्त छ ।

आजको बैठकमा महालेखा परीक्षक नियुक्तिको प्रस्ताव प्रस्तुत हुने जनाइएको छ भने निर्वाचन आयोग लगायतका अन्य केही संवैद्यानिक निकायमा रिक्त पदहरूमा समेत नियुक्तिका विषयमा छलफल हुनेछ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

लोक सेवाबाट फर्कियो संघीय निजामती विधेयक, ‘३०–५५’ सहित अवकाश र बाह्य प्रवेशमा सुझाव

वर्षौंदेखि उपत्यकामै जरा गाडेका कर्मचारीमाथि प्रश्न, सरुवाबाट कसले जोगाइरहेको छ?

बाढीमा खट्नेको समेत काटियो आधा तलब

संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग

२ सयको जागिर खाएपछि सरकारले ल्यायो साविक व्यवस्था जगाउने विधेयक

कार्यालय समयकै कामको अतिरिक्त भत्ता लिने प्रथा बन्द गर्नुपर्छ: सांसद सिंह

मुस्ताङ भन्सारमा ‘सेटिङ’को साम्राज्य : गाडीपिच्छे लाखौँको खेल, करोडौँ राजस्व जोखिममा

सरुवा वोर्ड गठन गरी सरापबाट बचाइदिनुहोस सरकार : रास्वपा महामन्त्री

बिशेष