लाङटाङको २० वर्षभन्दा बढी पुराना फोटो कीर्तिपुरमा प्रदर्शन हुने

लाङटाङका तस्वीरहरू कीर्तिपुरमा प्रदर्शन गरिने भएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको हलमा चैत्र १९ र २० (अप्रिल १ र २) गते बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म फोटो प्रर्दशनी हुने भएको छ ।

बिज्ञापन

२०७२ सालमा गएको भूकम्पअघि र पछि लाङटाङमा भएको परिवर्तनलाई झल्काउने तस्वीरहरु रहेको प्राध्यापक डा. नारायणप्रसाद कोजुले बताए ।आफूले लाङटाङ राष्टिय निकुञ्जभित्रको मानवबस्ती, जीवका जीवनशैली, वाइल्डलाइफ झल्काउने १०० वटा तस्वीरहरु प्रर्दशनीमा राख्ने बताए । लाङटाङको २० वर्षभन्दा बढी पुराना फोटो प्रदर्शनीमा समावेश गरिनेछ ।

बिज्ञापन

लाङटाङको २० वर्षभन्दा बढी पुराना फोटो प्रदर्शनीमा समावेश गरिनेछ । प्रदशनीमा करिब २० वर्षदेखि बर्सेनि नेपालको लाङटाङ भ्रमण गर्दै त्यहाँको तस्वीर खिच्दै आएको वासिन्टन विश्वविद्यालयका प्राडा रान्डल सी काइज तस्वीरहरु हुने छन् । साथै विगत ११ वर्षदेखि प्रत्येक वर्ष लाङटाङ पुगेर डा नारायणप्रसाद कोजुले खिचेका तस्वीर र निओ फ्युजन स्कल अफ कम्प्युटर भक्तपुरका निर्देशक बालकृष्ण बनमालका फोटो प्रदशनीमा राखिने जनाइएको छ । ‘लाङटाङ राष्टिय निकुञ्जमा हुँदै आएको पर्यावरणीय परिवर्तन, जैविक परिवर्तन, भूकम्प अघि र पछिको लाङटाङ स्वरुपका झल्काउने कोसिस गरिएको छौं,’ डा कोजुले भने । यसले प्रर्दशनीमा अवलोकन गर्न आउनेलाई लाङटाङ नपुगे पनि पुगेको महशुश हुनेछ । प्रवेश निस्शुल्क रहेकोछ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मालपोतका तत्कालीन प्रमुखसहित १२ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

सर्वोच्चको आदेश : लोक सेवा आयोगको नतिजा प्रकाशनमा ढिलाइ नगर्नू

लेखाका कर्मचारीको सरुवाको तयारी,१५ असोजभित्रै दिनुपर्नेछ आवेदन

विज्ञापन संघका पूर्व अध्यक्षलाई विज्ञापन वोर्डको नेतृत्व

सहायक तेस्रो तहका कर्मचारीको नयाँ तलबमान कायम

काँग्रेसी कर्मचारी युनियनमा कलह

वार्डेनदेखि जेलरको नियुक्तिमा करोडौं घुस उठाइएको अडियो सार्वजनिक,को- को मुछिए ?

निलम्बनमा परेका नासुको समेत इलाका प्रशासनमा सरुवा

बिशेष