६ उपसचिवहरुको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालयमा कार्यरत ६ उपसचिवहरूको सरुवा गरेको हो ।

बिज्ञापन

सरुवाको सूची अनुसार, गृह मन्त्रालयका उपसचिव गोकर्ण प्रसाद उपाध्यायको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पुगेका छन् भने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उपसचिव मोहन निरौलाको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पठाइएका छन ।

बिज्ञापन

यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव सरोज कुमार पोख्रेलको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाइएको छ भने आरती न्यौपाने सामान्य प्रशासनबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पुगेकी छिन् ।

यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट कृष्ण बहादुर खड्काको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा र, भजनी नगरपालिका कैलालीका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण बहादुर कठायतलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पदस्थापन गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सुशासनमैत्री,नागरिकमैत्री कर्मचारीतन्त्र निर्माणमा दलको प्रतिवद्धता खोज्दै एकीकृत सरकारी कर्मचारी संगठन

प्रमुख प्रशासकीय अधिकृत,सव इन्जिनियरसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

निर्वाचन आचारसंहिताकै बीच नियामक निकायमा धमाधम नियुक्ति

‘सचिवस्तरीय’ निर्णयबाट भएको आधा दर्जन कर्मचारी सरुवा ‘मन्त्रीस्तरीय निर्णयले बदर

विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन

गृहमा अनेकन मनपरी : सहसचिवहरु जगेडामा,तालिम नलिएका कर्मचारीलाई धमाधम सिडियो

कर्मचारी सरुवामै चुनावी सरकारको ध्यान,निर्वाचन आचारसंहिता लाग्दा समेत सचिव सरुवा

पुनरावेदकको मागदावी पुग्ने अदालतको ठहर पछि यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

बिशेष