हाजिरी जमानीमा रिहा भए विशाल भण्डारी,मंगलबारको सुटिङ रद्द

मापसे सेवन गरी सवारी साधन चलाएर सबारी दुर्घटना गराएपछि प्रहरी नियन्त्रणमा रहेका विशाल भण्डारी हाजिरी जमानीमा रिहा भएका छन् । रियाललिटी सो कमेडी च्याम्पियनका निर्देशक समेत रहेका भण्डारीले चलाएको बा–१–०२६ ०३५९ नम्बरको कार गत बिहीबार भक्तपुरको जगाते नजिकको सडकमा अनियन्त्रित भएर रोकिराखेको टिपरसँग ठोक्किएको थियो ।

बिज्ञापन

निर्देशक भण्डारीसहित पुजन अधिकारी, सुशान्त बस्याल, प्रकृती गिरी, पवन भट्टराई र रजनिश अर्याल गाडीमा सवार थिए । घाइतेको सबै उपचार खर्च बेहोर्ने शर्तमा उनलाई हाजिर जमानीमा रिहा गरिएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

यसैबीच कमेडी च्याम्यिपयनको मंगलबारको नियमित सुटङ रद्द गरिएको निर्माण टिमले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

लक्षित सेवाग्राहीलाई लक्षित सेवासँग जोड्दै झापा प्रशासन, ४० अस्पताललाई निःशुल्क उपचारको व्यवस्था गर्न निर्देशन

Казино Пинко: Обзоры на популярных геймерских сайтах

Сравнение онлайн казино Пинко с другими казино

Влияние Live-ставок на 1win официальный сайт

Rejestracja na Mostbet otwiera dostęp do wyjątkowych promocji w sportach

थप ४९ शाखा अधिकृतको सरुवा : १२ लाई अध्यागमन विभाग

“भन्सारको गाडीमा सशस्त्र–नेपाल प्रहरीको तानातान, एसपीलाई भन्सार अधिकृतको ‘आईजीपी–गृहमन्त्री’ धम्की”

मालपोतका तत्कालीन प्रमुखसहित १२ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

बिशेष