लोकसेवा आयोगमा राजनीतिक हस्तक्षेप हुन दिनु हुँदैन

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले लोकसेवा आयोगमा राजनीतिक हस्तक्षेप हुन दिन नहुने बताएका छन्।गण्डकी प्रदेशको तेस्रो वार्षिकोत्सवको आज उद्घाटन गर्दै प्रदेश प्रमुख भट्टले बताएका हुन् ।उनले भने, “आयोगमा राजनीतिक हस्तक्षेप हुन दिनु हुँदैन ।”

बिज्ञापन

निष्पक्षताको विश्वासिलो संस्था लोकसेवा मात्र रहेको बताउँदै आयोगले आफ्ना कामकारबाही द्रुत गतिमा अगाडि बढाउनुपर्नेमा उनले जोड दिए ।उनले आयोगको गरिमालाई कायम राख्दै नेपालको संविधान र प्रचलित कानुनभित्र रहेर आफ्ना गतिविधि प्रभावकारीरुपमा अगाडि बढाउन सुझाव दिए । “लोकसेवा आयोगले आफ्नो योग्यता, निष्पक्षता र स्वच्छता आजका मितिसम्म पनि कायमै राख्न सफल भएकामा त्यसप्रति धन्यवाद व्यक्त गर्छु, अबका दिनमा पनि आयोग अझ बढी प्रभावकारीरुपमा अगाडि बढ्नुपर्छ”।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सरकारविरुद्ध मुद्दा हाल्ने डीएफओमाथि प्रशासनिक कारबाही, निर्देशनालयमा तानियो

सामान्यको सुशासन : शाखा अधिकृतलाई धमाधम नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत

४ उपसचिव,३८ शाखा अधिकृतको सरुवा, १८ लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

किराना र कस्मेटिक पसल अनुगमनमै बित्यो डिजी ज्ञवालीको चार महिना

सशस्त्रका तीन एआईजीको सरुवा

नयाँ मापदण्डले पनि भत्किएन भिजिट भिसाको सेटिङ,त्रिवि अध्यागमनबाट हटाइए दुई अधिकृत

श्रमिक ठगी न्यूनीकरण र सूचनामा पहुँच बढाउन ‘हेल्प टु हेल्प डेस्क’

अब न्यायधीशलाई पनि निजामती सरह मासिक पाँच हजार मंहगी भत्ता,छापियो राजपत्रमा

बिशेष