नेपाल एसबिआई बैंकका ग्राहकलाई होटेल बाराही हस्पिटालिटीमा विशेष छुट - Karmacharipress

नेपाल एसबिआई बैंकका ग्राहकलाई होटेल बाराही हस्पिटालिटीमा विशेष छुट

नेपाल एसबिआई बैंकका ग्राहकले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीमा छुट पाउने भएका छन् । ग्राहकहरुले खाद्य पदार्थ र पेय पदार्थमा १० प्रतिशत तथा आवासमा २० प्रतिशत छुट पाउने भएका हुन् ।

बिज्ञापन

एक कार्यक्रमबीच सम्झौतापत्र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा होटेल बाराही हस्पिटालिटी एन्ड लिजरका रेजिडेन्ट म्यानेजर राजकुमार केसी हस्ताक्षर गरेका छन् ।

बिज्ञापन

उक्त छुट सम्बन्धमा बैंक र हस्पिटालिटीबीच बुधबार सम्झौता भएको छ । उक्त सम्झौता बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे, प्रमुख संचालन अधिकृत यादवेंद्र कांत, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल, सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका प्रबन्धक नृपेश श्रेष्ठ तथा बैंकका बरिष्ठ प्रतिनिधिको उपस्थितिमा सम्पन्न थियो ।

सम्झौताअनुसार नेपाल एसबिआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्डवाहक ग्राहकलाई लक्षित गरी उक्त ग्रुपका होटेल बाराही, बाराही जंगल लज तथा सारनकोट माउनटेन लजमा कार्ड प्रयोगबापत विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

वर्षौंदेखि उपत्यकामै जरा गाडेका कर्मचारीमाथि प्रश्न, सरुवाबाट कसले जोगाइरहेको छ?

बाढीमा खट्नेको समेत काटियो आधा तलब

संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग

२ सयको जागिर खाएपछि सरकारले ल्यायो साविक व्यवस्था जगाउने विधेयक

कार्यालय समयकै कामको अतिरिक्त भत्ता लिने प्रथा बन्द गर्नुपर्छ: सांसद सिंह

मुस्ताङ भन्सारमा ‘सेटिङ’को साम्राज्य : गाडीपिच्छे लाखौँको खेल, करोडौँ राजस्व जोखिममा

सरुवा वोर्ड गठन गरी सरापबाट बचाइदिनुहोस सरकार : रास्वपा महामन्त्री

प्रतिनिधि सभामा २ विधेयक,राष्ट्रियसभामा लोक सेवाको प्रतिवेदन पेस हुँदै

बिशेष