बित्तीय समानीकरण अनुदान :- सबैभन्दा बढी कालिकालाई,सबैभन्दा कम आमाछोदिङमोमा

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८१/ ८२ को लागि पठाउन लागेको बित्तीय समानीकरण अनुदानमा रसुवाका पाँच पालिकामध्ये सबैभन्दा बढी कालिका गाउँपालिका र सबैभन्दा कम आमाछोदिङमो गाउँपालिकाले पाउने भएका छन् ।

बिज्ञापन

आयोगका अनुसार,रसुवाको कालिका गाउँपालिकाले ८ करोड ३१ लाख, नौकुण्ड गाउँपालिकाले ८ करोड २७ लाख र उत्तरगया गाउँपालिकाले ७ करोड ६७ लाख, आमाछोदिङमो गाउँपालिकाले ६ करोड ८८ लाख र गोसाइँकुण्ड गाउँपालिकाले ७ करोड ८१ लाख प्राप्त गर्ने भएको छ।

बिज्ञापन

आयोगले स्थानीय तहलाई ८८ अर्ब रूपैयाँ वित्तीय समानीकरण अनुदान सिफारिस गरेको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

थप ४९ शाखा अधिकृतको सरुवा : १२ लाई अध्यागमन विभाग

“भन्सारको गाडीमा सशस्त्र–नेपाल प्रहरीको तानातान, एसपीलाई भन्सार अधिकृतको ‘आईजीपी–गृहमन्त्री’ धम्की”

मालपोतका तत्कालीन प्रमुखसहित १२ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

सर्वोच्चको आदेश : लोक सेवा आयोगको नतिजा प्रकाशनमा ढिलाइ नगर्नू

लेखाका कर्मचारीको सरुवाको तयारी,१५ असोजभित्रै दिनुपर्नेछ आवेदन

विज्ञापन संघका पूर्व अध्यक्षलाई विज्ञापन वोर्डको नेतृत्व

सहायक तेस्रो तहका कर्मचारीको नयाँ तलबमान कायम

काँग्रेसी कर्मचारी युनियनमा कलह

बिशेष