बाबुराम भट्टराईको पार्टी फेरि दुई चिरा

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी फेरि दुई चिरा परेको छ । पूर्व मन्त्री समेत रहेका महीन्द्र यादव समूहले सत्तारुढ नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने सहमति गरेसँगै नेसपा दुई चिरा परेको हो।

बिज्ञापन

२०६९ साल अगाडि माओवादी पार्टीका उपाध्यक्ष रहेका भट्टराई त्यस पछि अस्थिर देखिएका छन्,राजनीतिमा ।

बिज्ञापन

केही समय नयाँ शक्ति पार्टी, नेपालका संयोजकको रूपमा रहेका तर ०७६ मा नयाँ शक्ति पार्टी, नेपाल र सङ्घीय समाजवादी फोरम, नेपालको एकीकरणबाट बनेको नवगठित समाजवादी पार्टी, नेपालको सङ्घीय परिषद्को अध्यक्ष थिए। पछि समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भई जनता समाजवादी पार्टी, नेपाल गठन भएको थियो । त्यहाँबाट पनि उनी अलग भएर नेपाल समाजवादी पार्टी गठन गरेका थिए । सोही पार्टीबाट चुनाब जितेका महीन्द्र रायले माओवादी केन्द्रसँग एकता गर्ने भएसँगै पार्टीमा वावुराम फेरि एक्लिएका छन् ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

२६ नासु,७ कम्युटर अपरेटर र ६ खरिदारको सरुवा

सचिव बढुवाका लागि तीन बरिष्ठ सहसचिवको नाम सिफारिस

सम्पत्ति विवरण बुझाउन एक महिना म्याद थप

रेष्टुरेन्टबाट ९ लाख घुससहित नापी अधिकृत पक्राउ

नियमित कार्यालय नआएको भन्दै गाउँपालिका अध्यक्षले प्रशासकीय अधिकृतको हाजिरी काटे

भरतपुरबाट अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न भारतीय नागरिक पक्राउ

सरुवा सूची गुपचुप : सामान्य प्रशासनको भूमिकामाथि उठ्यो गम्भीर प्रश्न

अख्तियारमा एक बर्षमा ३३ हजार उजुरी,४९ प्रतिशत स्थानीय तह सम्बन्धित

बिशेष