मेयरका ड्राइभरले कुटे प्रहरी जवान र हवल्दार

मेयरका ड्राइभरले नेपाल प्रहरीमाथि हातपात गर्दा दुईजना हवलदार र जवान घाइते भएका छन्। दार्चुलाको शैलेशिखर नगरपालिकाका मेयर विजय सिंह धामीका ड्राइभर सुरेश बिष्टले गोकुलेमा कार्यरत प्रहरी हवल्दार मेघराज बिक र प्रहरी जवान नरेन्द्र बोहरामाथि हातपात गरेका हुन् ।

बिज्ञापन

ड्राइभर बिष्टको कुटाइबाट हवल्दार बिकको छातीमा चोट लागेको छ भने प्रहरी जवानको हात भाँचिएको छ। उनीहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय दार्चुलामा पठाइएको जिल्ला प्रहरीले जानकारी  दिएको छ।

बिज्ञापन

मङ्गलबार गोकुलेको मेलामा तीन चार जनाले गाँजा खाएर लफडा गरेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोकुलेमा कार्यरत उनीहरू चेकजाँच गर्न जाँदा घटना घटेको हो । प्रहरी स्रोतका अनुसार ‘प्रहरीको टोलीले उनीहरूमाथि चेक जाँच गर्दा ड्राइभर बिष्टले आफ्नो भाइ भएको भन्दै छोडिदिन प्रहरीलाई धम्की दिएका थिए तर, हवल्दार विकले चेक गर्न नछाडेपछि उनीमाथि कुटपिट गरेका हुन्।’

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भदौमै सक्नुपर्ने सरुवा असोजमा पनि जारी, सामान्य प्रशासन मन्त्रालयमा मनपरी

स्थानीय तहमा समायोजन भएका खरिदारको सिडियो कार्यालयमा सरुवा

प्रमुख प्रशासकीय अधिकृत,इन्जिनियरसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

यस्ता छन सचिव बैठकका महत्वपूर्ण सात निर्णयहरु

प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण : विज्ञ अटेनन्,स्वकीय छुटेनन्

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्ण पौडेल

आवश्यकताभन्दा १० लाख बढी ग्यास आयात, बजारमा भने अभाव : ग्यासमा कसको खेल?

अर्थ मन्त्रालयमा ६ सहसचिवको जिम्मेवारी हेरफेर

बिशेष