माघ २७ मा पर्व,फागुन २८ मा बिदा

जात्रा पनि कस्तो भने पर्व महिना दिन अगाडि नै मनाइसकिएको छ तर सरकारले महिना दिन पछि सार्वजनिक बिदा दिन्छ ।यस्तो रमिता देखिएको हो,आज सार्वजनिक बिदा मनाइएको ग्याल्पो ल्होसार पर्वमा । खासगरी शेर्पा समूदायको पर्व हो ग्याल्पो ल्होसार । यो पर्व शेर्पा समूदायले धुमधामका साथ गत महिना मनाइसकेका छन् । तर सरकारले आज देशभरका सार्वजनिक निकायमा सार्वजनिक बिदा दिएको छ ।

बिज्ञापन

शेर्पा समुदायले पर्व ग्याल्पो ल्होसारको अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ। प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसारको अवसरमा आज सार्वजनिक बिदा दिइए पनि शेर्पा समूदायले महिना दिन अगाडि नै यो पर्व मनाइसकेको जनाएका छन् ।

बिज्ञापन

पञ्चांक निर्णयक समितिको कमजोरीका कारण यस्तो स्थिति बनेको हो । नेपाल शेर्पा संघले यही माघ २७ गते नै ग्याल्पो ल्होसार पर्व मनाइसकेको जनाउँदै विगतमा भोटचन्द्र पात्रो अनुसार सम्बन्धित क्षेत्रका विज्ञलाई राखेर सोही तिथी मिति अनुसार पात्रो निर्माण गर्न अनुरोध गरेको भए पनि सुधार हुन नसकेको जनाइएको छ ।

 

बिज्ञापन

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

११ दिनदेखि सुरुङको मुखमा आशा : ‘मेरो छोरा जीवितै छ, उद्धार गरेर ल्याइदिनुस्’

सुरुङबाट तीन र घरको भग्नावशेषबाट एक महिला गरी चारको उद्धार,आशाको सञ्चार

बाढीले पुरिएको ११ औँ दिनपछि सशस्त्र प्रहरीद्धारा चण्डिका श्रेष्ठको जीवित उद्धार

१७ सयको मासु खान सक्नेले २१ सयको ग्यास महँगो भन्न मिल्दैन’ : आयल निगमका कार्यकारी निर्देशक साह

रसुवामा कार्यरत १२ स्वास्थ्यकर्मी अझैं सम्पर्कविहीन

कुमारी बैंकका सञ्चालकलाई कर्मचारी सञ्चयकोषको प्रशासक

महिला आयोगको अध्यक्षमाथि अनियमितताको आरोप,बन्यो संसदीय छानबिन उप समिति

गृहका १४ सहसचिव र ९ उपसचिवको सरुवा,फेरिए १४ जिल्लाको सिडियो

बिशेष