नेपाल बैंकर्स संघमा पाँच जना नयाँ सदस्य चयन

नेपाल बैंकर्स संघमा पाँच जना नयाँ सदस्य चयन भएका छन् । संघको ३७ औं साधारणसभाबाट पाँच जना नयाँ सदस्य चयन भएका हुन ।

बिज्ञापन

शनिबार सम्पन्न साधारण सभाबाट  प्रभु बैंकका सीईओ अशोक शेरचन, प्राइम बैंकका सीईओ सञ्जिव मानन्धर, सिद्धार्थ बैंकका सीईओ सुन्दर कंडेल, सानिमा बैंकका सीईओ निश्चलराज पाण्डे र राष्ट्रिय बाणिज्य बैंकका सीईओ किरण श्रेष्ठ चयन भएका छन् । हाल एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, उपाध्यक्षमा माछापुच्छे बैंकका प्रमुख कार्यकारी अधिकारी सन्तोष कोइराला छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

थप ४९ शाखा अधिकृतको सरुवा : १२ लाई अध्यागमन विभाग

“भन्सारको गाडीमा सशस्त्र–नेपाल प्रहरीको तानातान, एसपीलाई भन्सार अधिकृतको ‘आईजीपी–गृहमन्त्री’ धम्की”

मालपोतका तत्कालीन प्रमुखसहित १२ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

सर्वोच्चको आदेश : लोक सेवा आयोगको नतिजा प्रकाशनमा ढिलाइ नगर्नू

लेखाका कर्मचारीको सरुवाको तयारी,१५ असोजभित्रै दिनुपर्नेछ आवेदन

विज्ञापन संघका पूर्व अध्यक्षलाई विज्ञापन वोर्डको नेतृत्व

सहायक तेस्रो तहका कर्मचारीको नयाँ तलबमान कायम

काँग्रेसी कर्मचारी युनियनमा कलह

बिशेष