मन्त्रालय बाँडफाँड र मन्त्रिपरिषद् विस्तारबारे गर्न गठबन्धनको बैठक बस्दै - Karmacharipress

मन्त्रालय बाँडफाँड र मन्त्रिपरिषद् विस्तारबारे गर्न गठबन्धनको बैठक बस्दै

मन्त्रालय बाँडफाँडबारे छलफल गर्न ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नयाँ गठबन्धन बैठक बोलाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयका अनुसार उक्त बैठकमा मन्त्रिपरिषद् विस्तारबारे पनि दलहरूबीच छलफल हुनेछ ।

बिज्ञापन

बैठकमा मन्त्रालय बाँडफाँडबारे छलफल हुनेछ । गठबन्धनमा अन्य पार्टीलाई सामेल गराउने विषयमा पनि छलफल हुने बताइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँ गठबन्धनमा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादीलाई पनि सहभागि गराउने पक्षमा छन् ।

बिज्ञापन

सोमबार नयाँ गठबन्धन तर्फबाट बिना विभागीय मन्त्रीहरू नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ, नेकपा (एमाले) का पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्यालले सोमबार पद तथा गोपनीयताको सपथ लिएका छन् । बाँकी मन्त्रीबारे आज बैठकमा निर्णय हुने बताइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

लोक सेवाबाट फर्कियो संघीय निजामती विधेयक, ‘३०–५५’ सहित अवकाश र बाह्य प्रवेशमा सुझाव

वर्षौंदेखि उपत्यकामै जरा गाडेका कर्मचारीमाथि प्रश्न, सरुवाबाट कसले जोगाइरहेको छ?

बाढीमा खट्नेको समेत काटियो आधा तलब

संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग

२ सयको जागिर खाएपछि सरकारले ल्यायो साविक व्यवस्था जगाउने विधेयक

कार्यालय समयकै कामको अतिरिक्त भत्ता लिने प्रथा बन्द गर्नुपर्छ: सांसद सिंह

मुस्ताङ भन्सारमा ‘सेटिङ’को साम्राज्य : गाडीपिच्छे लाखौँको खेल, करोडौँ राजस्व जोखिममा

सरुवा वोर्ड गठन गरी सरापबाट बचाइदिनुहोस सरकार : रास्वपा महामन्त्री

बिशेष