निजामती विद्येयकमा संसद सचिवालयले देख्यो प्राविधिक त्रुटी,सच्चाएपछि मात्र दर्ता हुने

दर्ताका लागि भन्दै संघीय संसद सचिवालयमा पुगेको संघीय निजामती सेवा विद्येयकमा प्राविधिक त्रुटी देखिएको भन्दै दर्ता हुन सकेको छैन । आजैमात्र
दर्ताका लागि भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट संसद सचिवालयमा पुगेको संघीय निजामती सेवा विद्येयक अझैं दर्ता हुन सकेको छैन । संघीय निजामती विधेयकमा प्राविधिक त्रुट्री देखिए भन्दै सचिवालयले विधेयकमा प्राविधिक त्रुटी देखिएको कारण करेक्सन गर्नका लागि भनिएको छ । केही प्राविधिक त्रुटी देखिएकोका कारण त्यसलाई करेक्सन गरिएपछि मात्र संघीय निजामती सेवा विद्येयक संघीय संसद सचिवालयमा दर्ता हुने छ । विद्येयक दर्ताका लागि भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको विधेयक दर्ताका लागि प्रतिनिधि सभाको विधेयक शाखामा पुगेको थियो । त्यहाँका कर्मचारीहरुले प्राविधिक त्रुटी भएका कारण करेक्सन गरेर ल्याउन भनेका हुन ।

बिज्ञापन

केही प्राविधिक कुरा मिलाएर आएपछि मात्र दर्ता हुने संघीय सचिवालय स्रोतले जनाएको छ । प्रस्तावित विधेयकमा निजामती सेवालाई तहगत बनाइने, प्रदेश मन्त्रालयको सचिव र स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत १० वर्षसम्म संघीय दरबन्दीमा रहने, उनीहरुलाई संघले पठाउने र खटनपटन भने प्रदेशले गर्नेका अलवा निजामती सेवाका कर्मचारीको जागिर अवधि ६० वर्ष उमेर हद हुने लगायतका बिषय समेटिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

विपत्तिको बेला काम गर्न नसकेको आरोप, रसुवाका सीडीओ नरेन्द्र परियार दुई महिना नपुग्दै तानिए

उत्कृष्ट प्रहरीको पुरस्कार थापेका तीन पक्राउ,एक दोषी ठहर

सिडियोलाई गृहको परिपत्र: ऋण असुल्ने नाममा गैरकानुनी प्रक्रिया अपनाउनेलाई कानुनी कारबाही गर्नु

भोटेकोशी बाढी : ७१ कर्मचारी ६८ सुरक्षाकर्मी वेपत्ता

विद्युतका ४७ कर्मचारी वेपत्ता

“जलवायु अनुकूलता र स्थानीय शासन: समुदायमै आधारित समाधान”

विपत्तिमा चार वाणिज्य बैंक वेपत्ता

पहिलो ‘पोस्टिङ’मा टिमुरे पुगेका आयुष बिलाए बाढीमा

बिशेष