बलात्कार

सानी थिएँ, आँगनमा खेल्दै थिएँ

बिज्ञापन

छिमेकीले चकलेट देखाएर

बिज्ञापन

बलात्कार गर्‍यो।

 

बिज्ञापन

स्कुल गएँ, साथीसँग मैदानमा खेल्दै थिएँ

शिक्षकले ज्ञान

देखाएर बलात्कार गर्‍यो

 

ठूली भएँ, साथी बनाएँ

साथीले प्रेमको

बहानामा बलात्कार गर्‍यो

 

म छोरी हुँ!

मैले उनीहरूसँग

चकलेट देखें

ज्ञान देखें

प्रेम देखें

श्रीमान् देखें

तर, उनीहरूले मेरो योनीबाहेक केही देखेनन्

त्यसैले म बारम्बार बलात्कारमा परें‼

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सम्पत्ति विवरण बुझाउन एक महिना म्याद थप

रेष्टुरेन्टबाट ९ लाख घुससहित नापी अधिकृत पक्राउ

नियमित कार्यालय नआएको भन्दै गाउँपालिका अध्यक्षले प्रशासकीय अधिकृतको हाजिरी काटे

भरतपुरबाट अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न भारतीय नागरिक पक्राउ

सरुवा सूची गुपचुप : सामान्य प्रशासनमा सुशील पनेरुको दबदबा

अख्तियारमा एक बर्षमा ३३ हजार उजुरी,४९ प्रतिशत स्थानीय तह सम्बन्धित

निजामती विधेयकमा लोकसेवाको राय कुर्दै सरकार : यस्ता छन् चार दर्जन नयाँ प्रावधान

सुब्बादेखि उपसचिव तहका सयौं कर्मचारीको सरुवा,सूची गुपचुप

बिशेष