एक लाख घुससहित पक्राउ परेका लेखा अधिकृतलाई ‘क्लिन चिट’

एक लाख घुस लिने लेखा अधिकृतले सफाइ पाएका छन् । सडक डिभिजन लहान, सिरहाका लेखा अधिकृत विनोद पोखरेललाई विशेष अदालतले सफाई दिएको हो । सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस लिइरहेको भेटेपछि आयोगले नियन्त्रणमा लिएको थियो ।

बिज्ञापन

सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पदम विनोद भन्ने पद्म विनोद पोखरेल ०८० साल असार २६ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात घुससहित पक्राउ गरेको थियो । महिना दिन पछि आयोगले गत साउन ३२ मा एक लाख विगो जरिमाना सहित कैद सजायको माग राखी विशेष अदालतमा मुद्दा दायर गरेकोमा शुक्रवार विशेषबाट क्लि चिट पाएका हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

४६ खरिदार,२० कम्युटर अपरेटर र ४ नायब सुब्बाको सरुवा

प्रधानमन्त्री कार्यालयमा सरुवा भइन अतिरिक्त सचिव मिश्रा

पासपोर्ट फ्रि ट्राभलको कार्यान्वयनको तयारी

आठ सहसचिवको सरुवा : तीनको अर्थमा इन्ट्री

परराष्ट्रमा वातावरण कूटनीतिक शाखा स्थापना,उपसचिवले कमाण्ड गर्ने

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

“संघीय निजामति सेवा विधेयक २०८३ : लोकतान्त्रीकरण, व्यवसायीकरण र सुशासनतर्फको नीतिगत प्रस्थान”

गृहको कप्र प्रमुखमा पन्थी, सिराहाको सीडीयो मन्त्रालय तानिए

बिशेष