आगामी बर्ष शनिवारबाहेक ४६ दिन बैंक बन्द हुने (सूचीसहित)

 

बिज्ञापन

नेपाल राष्ट्र बैंकले २०८१ सालमा हुने बैंकहरूको बिदा सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकको जनशक्ति विभागले २०८१ सालमा हुने बैंक विदाको सूची सार्वजनिक गरेको हो । सूची अनुसार आगामी बर्ष बैंकले शनिवार बाहेक ४६ दिन विदा कायम गरेको छ । राष्ट्र बैंकका अनुसार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, इद, महम्मद जयन्तीका दिन सरकारले गर्ने निर्णयअनुसार बिदा दिने जनाइएको छ । यस्का अलवा नयाँ वर्ष र अन्तर्राष्ट्रिय मजदुर दिवसको दिन बैंक तथा वित्तीय संस्था पूर्ण रुपमा बन्द हुनेछन् । दशैंमा घटस्थापनासहित ६ दिन र तिहारमा ५ दिन बिदा हुने राष्ट्र बैंकले जनाएको छ ।

बिज्ञापन

प्रदेश सरकारले आ आफनो प्रदेशमा घोषणा गरेको सार्वजनिक विदाका दिन बढीमा ६ दिन सम्बन्धित प्रदेशमा रहेका कार्यालयमा सार्वजनिक विदा हुने छ । काठमाडौँ उपत्यकाको हकमा भने गृह मन्त्रालयको निर्णय बमोजिम हुने राष्ट्र बैंकले जनाएको छ ।

2081-BS-list-of-holidays-Nepali

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मुस्ताङ भन्सारमा नक्कलीहरु छपक्कै

‘हामीलाई आजै थुन्नोस् भनेकै हो’

शाखा अधिकृत र उपसचिव तहका माग आकृति फाराम पठाउन परिपत्र,१२ असोजसम्म समयसीमा

सीडीई सरुवा चलखेलमा मुछिएका डिजी तानिए मन्त्रालयमा

खारेज भएका कार्यालय धमाधम ब्यूँताइदैं,विभागहरु पूरानै मन्त्रालयमा सारिँदै

उपसचिवको सरुवामा उस्तै मनपरी : मन्त्रालयमा कार्यरत कर्मचारीको विभागबाट सरुवा,कहाँबाट लिने रमाना ?

३७ शाखा अधिकृतको सरुवा : २५ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिृकत फेरिए

४२ उपसचिवको सरुवा : फेरिए १५ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत

बिशेष