निजामती कर्मचारीहरुलाई छात्रवृत्तिमा वैदेशिक अध्ययन/ तालिमको अवसर

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छात्रवृत्तिमा वैदेशिक अध्ययन वा तालिममा जान इच्छुक कर्मचारीसँग आवेदन माग गरेको छ । मन्त्रालयले जापान सरकारले प्रदान गर्ने दुईवटा कार्यक्रमका लागि इच्छुक र योग्य कर्मचारीहरुबाट आवेदन माग गरेको हो । कोर ह्ुयमन रिर्सोस डेभलपमेन्ट फर रोड म्यानजमेन्ट बिषय दुई बर्षे मास्टर्स डिग्री कार्यक्रमका लागि ४ जना पठाउन लागिएको हो ।

बिज्ञापन

कर्मचारी मनोनयन गरेर पठाउँदा मनोनित कर्मचारीको विवरण (अग्रेजीमा) नाम,पद,थर,कार्यरत संस्था,मनोनित गरिएको तालिम वा अध्ययनको विवरण,मोवाइल नम्बर र इमेल ठेगनाका साथैं कर्मचारी संकेत नम्बर समेत उल्लेख गर्न भनिएको छ ।

बिज्ञापन

छात्रबृति मनोनयन गर्दा सेवा,समूह,श्रेणीभित्रको समावेशिता महिला,आदिवासी,जनजाती,मधेस,अपाङ्ग,पिछडिएको क्षेत्र,हालसम्म अवसर नपाएका र दूर्गममा सबैभन्दा लामो समय काम गरेकालाई प्रथामिकतामा राख्न भनिएको छ ।१५ मार्च २०२४ भित्रमा आवश्यक कागजात पठाइसक्न मन्त्रालयले भनेको छ ।

मन्त्रालयको सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आवश्यकताभन्दा १० लाख बढी ग्यास आयात, बजारमा भने अभाव : ग्यासमा कसको खेल?

अर्थ मन्त्रालयमा ६ सहसचिवको जिम्मेवारी हेरफेर

अर्काे सहसचिवले पनि दिए राजीनामा

उपत्यकाको ९ पालिका प्रमुखसहित ३५ उपसचिवको सरुवा

३५ उपसचिवको सरुवा : मन्त्रालयको सचिवालय हाबी भएको आरोप, सचिवलाई नै गुमराहामा राखिएको दाबी

अनलाइन सरुवा प्रणाली : रैथाने कर्मचारी चलाउने हिम्मत गरेन,अपाङ्ग कर्मचारीलाई पठायो स्थानीय तह

इन्जिनियर,लेखा अधिकृत र सब इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

यी सचिव,जस्लाई प्रदेश झर्नु परेन

बिशेष