वडाअध्यक्षले कर्मचारी हप्काएपछि उपमहानगरपालिकाको सेवा ठप्प

 

बिज्ञापन

नेपालगञ्ज उपमहानगरपालिका तथा सबै वडाबाट प्रवाह हुने सेवाहरु बुधबार ठप्प भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर ५ का वडाध्यक्षको कार्यशैलीप्रति आपत्ति जनाउँदै कर्मचारीहरुले पालिकाको अत्यावश्यक बाहेकका सबै काम ठप्प पारेका हुन । उपमहानगरपालिकाको ५ नम्बर वडा अध्यक्ष सराफत खानले उपमहानगरपालिका कार्यालय दिँउसो १ बजेर १५ मिनेटमा आइपुगेका उनले कार्यालयका विभिन्न शाखामा प्रवेश गरी कर्मचारीलाई हप्कीदप्की,गाली गलौच र अपशव्द प्रयोग गरेका प्रति कर्मचारीहरुले आपत्ति जनाएका हुन् ।

बिज्ञापन

उनी आक्रोशित भएर बोल्दै गरेको भिडियोमा घुस बिना काम नगर्नेहरुलाई ठिक गर्ने बताएका छन् । वडा अध्यक्षको कार्यशैलीले कर्मचारीहरुको मनोबल खस्किनुका साथैं इज्जत मान,प्रतिष्ठामा गम्भीर आघात पुगेको कर्मचारीहरुले जनाएका छन् । उनीहरुले दोषी उपर कानुन अनुसार कडाभन्दा कडा कारवाही नबढ्दासम्म उपमहानगरका कर्मचारीहरुले काम ठप्प पारेका हुन । सामुहिक रुपमा कर्मचारीहरुद्धारा निकालिएको विज्ञप्तिमा अत्यावह्यक बाहेक सबै सेवा ठप्प हुँदा सेवाग्राहीमा पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी छौं भनिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

लक्षित सेवाग्राहीलाई लक्षित सेवासँग जोड्दै झापा प्रशासन, ४० अस्पताललाई निःशुल्क उपचारको व्यवस्था गर्न निर्देशन

Казино Пинко: Обзоры на популярных геймерских сайтах

Влияние Live-ставок на 1win официальный сайт

Rejestracja na Mostbet otwiera dostęp do wyjątkowych promocji w sportach

थप ४९ शाखा अधिकृतको सरुवा : १२ लाई अध्यागमन विभाग

“भन्सारको गाडीमा सशस्त्र–नेपाल प्रहरीको तानातान, एसपीलाई भन्सार अधिकृतको ‘आईजीपी–गृहमन्त्री’ धम्की”

मालपोतका तत्कालीन प्रमुखसहित १२ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

सर्वोच्चको आदेश : लोक सेवा आयोगको नतिजा प्रकाशनमा ढिलाइ नगर्नू

बिशेष