‘नेतालाई चोख्याउने र कर्मचारीमात्र थुन्ने ?’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले अख्तियार दुरुपयोग अनुसन्धानको कार्यशैलीप्रति प्रश्न उठाएका छन् । आज बसेको सार्वजनिक लेखा समितिको बैठकमा उनले अख्तियारले राजनीतिक क्षेत्रलाई चोख्याउने र कर्मचारीलाई थुनेर भयभित बनाउने अख्तियारको शैलीको आलोचना गरेका हुन ।

बिज्ञापन

उनले अख्तियारले नेताहरुलाई उन्मुक्ति दिने तर कर्मचारीलाई थुनेर भय सिर्जना गर्ने काम बन्द गर्न आग्रह गरे । उनले अनियमितता गरेको भए सबैलाई समान कारबाही गर्ने ल्याकत राख्न आवश्यक रहेको बताए ।

बिज्ञापन

अख्तियारले हालैमात्र ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतमा दायर गरेको मुद्धामा विशेषले मन्त्रीहरुलाई सफाइ दिएको र कर्मचारीलाई दोषी ठहर गरेको थियो ।पछिल्ला घटनाक्रमले अहिले कर्मचारीहरु निर्णय गर्न नै डराउन थालेको बताए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो

प्रमुख प्रशासकीय अधिकृतलाई जिल्ला नछाड्न परिपत्र

सरकारले रोक्यो नयाँ स्थायी पदपूर्ति

नयाँ दरबन्दीमा कडाइदेखि विदा पुनरवलोकन गर्ने कार्यदलसम्म : यस्ता छन सचिव बैठकका २२ निर्णय

सहसचिवको संयोजकत्वमा सार्वजनिक बिदा पुनरवलोकन कार्यदल गठन

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री र सचिवबीच छलफल

कर छलीदेखि जनस्वास्थ्यसम्मः ‘एक्सट्रिम–म्याक्स टाइगर’ प्रकरणमा सरकारी निकायकै संरक्षण

बारम्बार तेल चोरी हुने विराटनगर डिपोमा बिनी श्रेष्ठको नजर

बिशेष