७ सहसचिव,६१ उपसचिव र ५८ शाखा अधिकृतको सरुवा सिफारिस

न्याय सेवा आयोगले सहसचिव,उपसचिव र शाखा अधिकृत तहका कर्मचारीहरुको सरुवा तथा पदस्थापनका लागि सिफारिस गरेको छ ।
आयोगको आज बसेको बैठकले कानुन समूहका पाँच,सरकारी वकिल समूहका २ राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीहरुको सरुवा प्रस्ताव गरेको हो । सरुवा प्रस्ताव गरिएका सहसचिवहरुमा निर्मला अधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,धर्मराज कुइकेल र दलबहादुर अधिकारीलाई कानु्न,न्याय तथा संसदीय मामिला मन्त्रालय, किशोर चौधरीलाई राष्ट्रपतिको कार्यालयमा सरुवा प्रस्ताव गरिएको छ । यस्तै,विनोद भट्टराईलाई मुख्यमन्त्रीको कार्यालय बाग्मती प्रदेशबाट कोशीमा सरुवा प्रस्ताव गरिएको छ ।
सरकारी वकिल तर्फका कृष्णराज पन्तलाई उच्च सरकारी वकिल कार्यालय जुम्ला र गोविन्द खड्कालाई महान्यायधिवक्ताको कार्यालयमा तानिएको छ ।

बिज्ञापन

यता न्याय सेवाका ७,कानुन सेवाका ४३ र सरकारी वकिल समूहका ११ गरी ६१ उपसचिव,५८ शाखा अधिकृत सरुवाका लागि सिफारिस गरिएको छ । आयोगले ७ सहसचिव, ४५ उपसचिवको पदस्थापन गर्ने निर्णय गरेको छ ।

बिज्ञापन

सूची हेर्न यहाँ क्लिक गर्नुहोस

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

प्रशासनका सहसचिव धमाधम बढूवा,प्राविधिकतर्फ ठप्प

मधेश प्रदेशका ३१ शाखा अधिकृतको सरुवा

६२ शाखा अधिकृतको सरुवा : ३८ लाई स्थानीय तह खटाइँदा २२ भित्रिए सिंहदरबार

झापा प्रशासनको ‘शून्य बाँकी आवेदन’ अभियान, बिहान ७ देखि बेलुकी ६ बजेसम्म सेवा

२६ उपसचिवको जिम्मेवारी फेरियो, १६ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

संसद्को बजेट अधिवेशन अन्त्यको तयारी,के हुन्छ संघीय निजामती सेवा विधेयक ?

सिँचाईको सीडीईहरुको सरुवाको गृहकार्य

थप दुई सहसचिवले दिए राजीनामा

बिशेष