खेलकुद
ऋृषि भट्टराई समाज यही हो,गाउँ –ठाउँ यही । बुद्ध,आइन्सटाइन,ग्यालिलियो,जिससजस्ता मुक्त पुरुषलाई पागल भन्ने र ढुङ्गाले हान्न पछि परेन भने उनी त साधरण मान्छे । गुल्मीको मदाने गाउँपालिका ४, म्यालपोखरीका जन्मिएका विनोद कुँवरले पनि यस्ता तुच्छ बचन त कति सुने कति । कहाव छ नि ‘सबसे कडा हें रोग क्या कहंगे लोक’। उनले दुनिँयाको कुरा सुनेनन्,आफ्नै […]
ऋषि भट्टराई रुपन्देही । अष्ट्रेलियामा रहदै आएका गुल्मी मदानेका विनोद कुँवरको नीजि लगानीमा रुपन्देहीको तिलोत्तमामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला ९ महिनामै तयार भएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर १७ पूर्व दरखसवामा एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको पहिलो चरणको कार्य ९ महिनामै सम्पन्न भएपछि भोलि उद्घाटन खेलको आयोजना गर्न लागिएको हो । ९ महिनामै खेलमैदान तयार […]
धुर्मुस सुन्तलीले अलपत्र पारेर छाडेको गौतम बृद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर खुलाइएको छ । भरतपुर महानगरपालिकाले रंगशालाको पहिलो चरणको निर्माण कार्यका लागि १ अर्ब १० करोड रुपैयाँको टेण्डर आह्वान गरेको हो । महानगरले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै इच्छुक र योग्य कम्पनीलाई एक महिनाभित्र आवेदन पेस गर्न आह्वान गरेको छ । रंगशाला […]
नेपाल क्रिकेट संघ (क्यान) को महाप्रवन्धक (जीएम) नियुक्ती त्रुटीपुर्ण भएको भन्दै अर्का प्रतिस्पर्धी नवराज कोइरालाले अदालतसम्म पुग्ने चेतावनी दिएका छन्। कोइरालाले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जिएम नियुक्ती त्रुटीपुर्ण भएको बताएका हुन्। बुधबार पत्रकार सम्मेलन गरी उनले अदालत जाने चेतावनी दिएका हुन्। क्यानले नोभेम्बर २३ मा प्रबन्धक ९जिएम०को आवेदन माग गरेको थियो। २०२४ […]
नेपाल क्रिकेट सङ्घ (क्यान) को महाप्रबन्धकमा उत्सव ढुङ्गाना नियुक्त हुनुभएको छ । क्यानले सन् २०२४ को लागि ढुङ्गानालाई महाप्रबन्धकमा नियुक्त गरेको हो । यसअघि क्यान पदाधिकारीसँग विवाद भएपछि तत्कालीन महाप्रबन्धक वृत्तान्त खनालले राजीनामा दिनुभएको थियो । त्यसपछि रिक्त महाप्रबन्धक पदका लागि क्यानले सूचनामार्फत खुला आह्वान गरेको थियो । ढुङ्गानाको नियुक्तिको निर्णयलाई क्यान कार्यसमितिबाट पास गर्नुपर्ने […]
झिल्टुङ क्रस कन्ट्री दौडको आठौँ संस्करण आगामी माघ ६ गते हुने भएको छ । आयोजक नुवाकोटस्थित बेलकोटगढी नगरपालिका वडा–५ ले बुधबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको बारेमा जानकारी गराएको हो । प्रतियोगितालाई प्राविधिक सहयोग तथा संयोजन एथलेटिक्स परिवार नेपालले गर्नेछ । प्रतियोगितामा खुला महिला तथा पुरुष, स्थानीय पुरुष, भेट्रान खुला पुरुष, खुला जुनियर १६ वर्ष मुनिका छात्रा/छात्र, […]
नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएपछि क्यानले उनलाई निलम्बन गरेको हो । अदालतको आदेश मान्दै क्यानले उनलाई घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जानकारी दिएको छ। आज बिहीबार विज्ञप्ति जारी गर्दै क्यानले भनेको […]
धुर्मुस-सुन्तली फाउण्डेसनले निर्माण प्रारम्भ गरेर छाडेको गौतमबुद्ध क्रिकेट रंगशाला अब तीनै तहका सरकारको संयुक्त लगानीमा बन्ने भएको छ । संघीय सरकारले बागमती प्रदेश सरकारसँगको साझेदारीमा भरतपुर महानगरपालिकालाई निर्माणको सहमति दिएसँगै संयुक्त लगानीमा क्रिकेट रंगशाला बन्ने भएको हो । भरतपुर महानगर प्रमुख रेनु दाहालका अनुसार संघीय सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सहमति प्रदान गरेको हो । […]
आइतबार सिंहदरबार भित्रबाट फोहोर व्यवस्थापन भएन । मन्त्रालय, विभिन्न निकायसहित क्यान्टिन, बगैंचा र सडकहरुबाट संकलन भएको फोहोर त्यतिकै थुप्रिए । फोहोर नउठ्नुको कारण हो, सिंहदरबारको फोहोर नउठाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दिएको निर्देशन । निजी स्तरको कम्पनी ‘परिवर्तन सेवा प्रालि’ले शहरी विकास मन्त्रालयसँग गरेको सम्झौताका आधारमा सिंहदरबार परिसरको फोहोर व्यवस्थापन गर्दै आएको थियो । […]
२ लाख रुपैयाँ लिएर ६२ लाख रुपैयाँ ऋण थाप्लोमा बोकेर हिँडिरहेका रामसागर वातकले आफ्नो व्यथा सुनाउँदै गर्दा शान्तिवाटिकामा सरकारी वार्ता टोली मिटरब्याज पीडितसंग परिचय गर्दै थियो । शान्तिवाटिकालाई आफ्नो मुकाम बनाएर मिटरब्याज पीडित काठमाडौंमा आन्दोलित भएको ६ दिनपछि सरकारी वार्ता टोली आइतबार पीडित पक्षको वार्ता टोलीको नाम ठेगाना सोध्न आइपुगेको थियो । राज्य सञ्चालनका केन्द्रहरु […]