निजामती सेवाभित्र चर्चित नाम हो,सुरेश सुनार । कान्छा सिडियो अर्थात ३२ बर्षमैं प्रमुख जिल्ला अधिकारी बनेर गृह प्रशासनको रेकर्ड ब्रेक गरेका उनले यो स्थानसम्म पुग्न कम्ता दुखको पापड पेलेका छैनन । दुर्गम जिल्ला रुकुममा जन्मिए,त्यो पनि दलितको कोखबाट ।सुगम र शहरमा आज त दतिलमाथि उस्तै विभेद छ । २९ बर्ष अघि जाजरकोटमा दलितमाथि विभेदको पर्खाल […]

निजामतीमा पछिल्लो समय महिला प्रशासकहरुले एक पछाडि अर्काे रेकर्ड ब्रेक गरिरहेका छन् । त्यसैमा थपिएकी छिन,कृष्णकुमारी श्रेष्ठ । कान्छी सचिवका रुपमा सरिता दवाडी,परराष्ट्र सेवामा पहिलो महिला सचिवका रुपमा सेवा लम्सालले कीर्तिमानी कायम गरेका थिए । त्यसमा कृष्णकुमारी श्रेष्ठले नयाँ कीर्तिमानी थपेकी हुन । गत शुक्रवार लोकसेवा आयोगले खुलातर्फ सहसचिवको नतिजा सार्वजनिक गर्यो । जसमा प्रशासन […]

डाक्टरलाई भगवानकै अर्काे रुप मानिन्छ तर कच्चा डाक्टरको मात्रा,यमपुरीको यात्राजस्तो बन्दो रहेछ । स्वस्थ हुने अभिलाषा बोकेर पाठेघरका अप्रेसनका लागि म कैलालीदेखि प्रसूतिगृहमा पुगें । तर,त्यहाँका कच्चा डाक्टरका कारण एकातिर आजीवन अस्वस्थ बन्नुपर्ने अबस्था भोगिरहेकी छु । कच्चा चिकित्सकको हेलचक्राई र लापरवाहीका मेरो हुँदाखाँदाको मेरो किड्नी गुम्यो,अपाङ्ग बनाएर छोडिदिएको छ । मेरो उपचारमा लाग्दा छोरीको […]

न्वारनमा जुराइए अनुसार मोतीराज भण्डारीको नामले प्रारम्भिक जानपहिचान बनाएका मदनकुमार भण्डारीको जन्म बुबा देवीप्रसाद भण्डारी र आमा चन्द्रकला भण्डारीको कोखबाट माहिला छोराको रूपमा विक्रम सम्वत् २००९ साल असार १४ गते भएको थियो । नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङको ढुङ्गेसाँघु गाउँ विकास समितिमा पर्ने ठोट्ने गाउँमा अवस्थित एउटा सामान्य कृषक परिवारमा जन्मनुभएका मदनले यहीँको भिरालो बस्तीभित्रका […]

राष्ट्रिय सतर्कता केन्द्रका अनुसार आर्थिक वर्ष २०७९/ ८० मा सम्पत्ति विवरण नबुझाउने २ सहसचिवसहित ३ हजार ३ सय ८६ निजामती सेवाका कर्मचारीहरुले सम्पत्ति विवरण बुझाएका छैनन । यस्ता अटेरी कर्मचारीमा उपसचिव तहका ५५९ जना रहेका छन् । केन्द्रका अनुसार ६ हजार ७०५ जनाले निर्धारित समयभित्र सम्पत्ति विवरण नबुझाएका हुन । जसमा सबैभन्दा अटेरी निजामती सेवातर्फका […]

निडर र हक्की स्वभावका ओमप्रकाश अर्याल,तिनै अधिवक्ता हुन जस्ले लोकमान सिंह कार्कीको राज हुँदा उनीविरुद्ध लडे र जित हासिल पनि गरे । चाहे केपी शर्मा ओली प्रधानमन्त्री हुँदा दुई दुई पटक संविधानको चीरहरण गर्दा होस, उनै अर्याल रिट कहिले रिट बोकेर त कहिले पैरवीमै उत्रिएर ओलीका कदमलाई गलत सावित गर्न सफल रहे । ५५ सालदेखि […]

कुशल प्रशासकको छबि बनाएर गृह मन्त्रालयबाट बाहिरिएका प्रेमकुमार राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तको कुर्सीमा छन् । यस अघि अख्तियारले गति लिन सकेको थिएन । सूर्यनाथ उपाध्याय प्रमुख आयुक्त हुँदा अख्तियारको कामकारवाही प्रभावकारी भएको सुनिन्थ्यो । अख्तियारलाई त्यही लयमा फर्काउदैंछन् राई । टेरामेक्स,ललिता निवास जग्गा प्रकरण,आइटीका एक पछाडि अर्काे भ्रष्टाचारका मुद्धामा हात हालिरहेको छ […]

व्यक्ति एक पहिचान अनेक,इ गणेशराज वस्तीको विशेषता अव सरकारको सहसचिव (प्राविधिक) मा मात्र सीमित रहेन । जिम्मेवारीका हिसाबले प्रदेशका सचिव हुन वस्ती । दश– पाँचको जागिरे समयबाट बचेखुचेको समय साहित्य श्रृजनामा मात्र कलम चलाउँदैनन् । उनी लोकसेवा तयारी गरिरहेका विद्यार्थीदेखि, आन्तरिक बढूवाका लागि प्रतिष्प्रर्धामा उत्रने तयारी गरिरहेका कर्मचारीहरुलाई उपयोगी हुने लोकसेवा सहयोगी पुस्तक तयारीमा जुट्छन् […]

भनिन्छ जीवन नियममा कम र संयोगमा बढी चल्दछ । यदी नियममा चल्दथ्यो त चक्र बहादुर बुढा अहिले कुनै विद्यालयको प्राचार्यको भूमिका हुन्थें होला । उनको बुवाको इच्छा थियो,छोरा पनि आफूजस्तै शिक्षक बनोस र ज्योती छरोस ज्ञानको । आफैं पढेको विद्यालयमा हेडमास्र्टस बन्ने योजना बुनेर उनी उक्लिएका पनि हुन सुर्खेतबाट जाजरकोट । तर शिकार बने राजनीतिको […]

क्यान्सर लाग्नु भनेको जीवनको तत्काल अन्त्य हो भनेर बुझ्ने धेरै नै छन्। तर, यो सोचाइ गलत हो। समयमा उपचार भए क्यान्सर पूर्ण निको हुन्छ। गायिका देविका बन्दना,लेखक/पत्रकार अमृता लम्साल,नायिका मनिषा कोइरालाजस्ता केही आत्मविश्वासीहरु छन्,जस्ले प्राणघातक क्यान्सर रोगलाई परास्त गर्न सफल भएका छन् । क्यान्सर रोग केही होइन, समयमै अस्पताल पुग्यौं,खानपिन,सोच,जीवन शैलीलाई केही परिवर्तन गरेको खण्डमा […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।