गठवन्धनको सरकारबाट अलग भए पछि नेपाली कांग्रेस केही फुर्शदिलो भएको अनुभूति गरेको हुनु पर्छ। मुलुक राजनीतिक अस्थिरतामा गै रहेको बर्तमान सन्दर्भमा संसदीय हिसाबले मुलुकको सबभन्दा ठूलो पार्टी भएको नाताले यो अस्थिरता हटाउने जिम्मेवारी पनि यो पार्टी कै हो। नेपालको राजनीतिक ईतिहांस हेर्दा यस्ता अवस्थाहरू आई पर्दा नेपाली कांग्रेसले अहं भूमिका खेलेको कुरा बिर्सन सकिदैन। यस […]

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी भानुभक्त जोशीले पाएका छन् । एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकले जोशीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र धनबहादुर बूढालाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिएर सरकारमा पठाउन लागेको हो ।जीवनमा साढे दशक समय नेकपा एमालेमा व्यतित गरेर दुई बर्ष अघि एकीकृत समाजवादी पार्टीमा लागेका उनी गत बर्ष सम्पन्न […]

सत्ता साझेदार दलहरुबीच १७ मन्त्रालयको भागबण्डा टुंगो लागेको छ । एमालेबाट ८, माओवादी केन्द्रबाट प्रधानमन्त्रीसहित ५ जना र राष्ट्रिय स्वतन्त्र पार्टीबाट ४ जना मन्त्रीहरुको मन्त्रालय टुंगो लागेको छ । जसमा तीन उपप्रधानमन्त्री हुनेछन । एमालेको तर्फबाट सरकारको नेतृत्व रघुबीर महासेठले गर्दैछन् । उनलाई उपप्रधानसहित भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ । स्वास्थ्यमा पठाइने भनिएका पदम […]

नेकपा एमाले माओवादी केन्द्रसहितको गठबन्धनबीच मन्त्रालयको भागबण्डा टुंगो लागेको छ । गठबन्धन दलहरुबीच नेकपा एमालेलाई ८, माओवादी केन्द्रलाई ५, रास्वपालाई ४ र जसपालाई २ मन्त्रालय दिने समझदारी बनेको छ। जसअनुसार माओवादीले परराष्ट्रसहित अर्थमन्त्रालय पाउने सहमति भएको छ भने एमालेलाई भौतिक पूर्वाधार मन्त्रालय दिइने भएको हो । यस्तै रास्वपाका सभापति रवि लामिछाने पुन उपप्रधान तथा गृह […]

नेपाली कांग्रेसले कांध हालेर बनेको गठवन्धन आज फेरिएको छ। साविकको गठवन्धनलाई फुटाल्न कृयाशील एमाले गठवन्धन तोड्न सफल भएको छ। गठ वन्धनका पात्र फेरिए पनि प्रवृत्ति भने नफेरिने पक्का छ। पात्र पनि के फेरिए भन्नु र हामीले लामो समय देखि बेहोर्दै आएका पात्र नै छन् सरकारमा तर नाम सम्म फेरिएको छ। फेरिएको यो गठवन्धन यही तवरले […]

कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका तीन जना मन्त्रीहरूले राजीनामा दिएका छन् । केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन फेरेपछि नेपाली कांग्रेसको तर्फबाट सरकारमा सहभागी रहेका तीन मन्त्रीले राजीनामा दिएका हुन्। उनीहरुले मंगलबार दिउँसो पत्रकार सम्मेलन गर्दै राजीनामा दिंदै सरकारबाट बाहिरिएको जानकारी दिएका छन् ।कांग्रेसबाट अर्थमा बेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, […]

मन्त्रालय बाँडफाँडबारे छलफल गर्न ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नयाँ गठबन्धन बैठक बोलाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयका अनुसार उक्त बैठकमा मन्त्रिपरिषद् विस्तारबारे पनि दलहरूबीच छलफल हुनेछ । बैठकमा मन्त्रालय बाँडफाँडबारे छलफल हुनेछ । गठबन्धनमा अन्य पार्टीलाई सामेल गराउने विषयमा पनि छलफल हुने बताइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँ गठबन्धनमा एकीकृत […]

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी संयुक्त अरब इमिरेट्सको दुबईमा छँदै पदमुक्त भएका छन् । १९ फागुनमा दुबई उडेका मन्त्री भण्डारी नफर्किंदै उनको पद धरापमा परेको हो । काँगेस र माओवादीको सत्ता गठबन्धन भत्किएर नयाँ सत्ता समीकरण बनेसँगै मन्त्री पद धरापमा परेको हो । भण्डारी वैदेशिक रोजगार व्यवयायी संघले हिजो आयोजना गरेको ‘दुबई रोजगार […]

बर्तमान सत्ता गठबन्धन टुटेर नयाँ गठबन्धनको सरकार बन्ने भएको छ । कोशी प्रदेशमा कााग्रेसले दिएको धोका,महासमिति बैठकका गुटगत मह्त्वाकाँक्षा लगायतका कारण सबैभन्दा ठूलो दल नेपाली काँग्रेस सत्ताबाट बाहिर पुगेको छ ।नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा, नेकपा एससहितको गठबन्धन टुटेर नयाँ समीकरणको सरकार बन्ने भएको छ । प्रमुख प्रतिपक्षी दल एमाले हिजो रातभरको अन्तिम कसरतपछि […]

बर्तमान सत्ता गठबन्धन टुटेर नयाँ गठबन्धनको सरकार बन्ने भएको छ । कोशी प्रदेशमा कााग्रेसले दिएको धोका,महासमिति बैठकका गुटगत मह्त्वाकाँक्षा लगायतका कारण सबैभन्दा ठूलो दल नेपाली काँग्रेस सत्ताबाट बाहिर पुगेको छ ।नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा, नेकपा एससहितको गठबन्धन टुटेर नयाँ समीकरणको सरकार बन्ने भएको छ । प्रमुख प्रतिपक्षी दल एमाले हिजो रातभरको अन्तिम कसरतपछि […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।