बिजनेस/अर्थ
काठमाडौं- चार दिनअघि विर्तामोडका पत्रकार टिकाराम नेती (नेपाल) आफ्नी श्रीमतीको बैंक खाताबाट एक करोड १९ लाख रुपैयाँ गायब भएको भन्दै मिडियामा आएका थिए। विर्तामोडस्थित प्रभु बैंकको शाखामा आफ्नी श्रीमती मञ्जु नेपालको नाममा राखिएको एक करोड १९ लाख रुपैयाँ गायब पारिएको भन्दै उनले मिडियाहरूमा न्यायको अपेक्षा गरिरहेको बताएका थिए। बैंकका अनुसार मुद्दती खातामा राखिएको भनिएको उक्त […]
चर्चित राइड सेयरिङ प्लेटफर्म उबरले आफ्नो फ्लिट सर्भिसमा एक लाख युनिट बीवाईडी कार सामेल गर्ने भएको छ ।युरोप र ल्याटिन अमेरिकाबाट सुरु हुने सेवामा एक लाख कार प्रयोग गर्न उबरले बीवाईडीसँग सम्झौता गरेको हो । उबर ड्राइभरलाई विशेष मूल्यमा बीवाईडी कार बिक्री गर्न र सरल फाइनान्स सुविधा दिन समेत दुई कम्पनीबीचत सम्झौता भएको छ ।यसका […]
सेटिङमा चलिरहेको नेपालको प्रशासन संयन्त्रमा उही ढोकाबाट छिरेर विगत ६ महिनादेखि नेपाल आयल निगमको नेतृत्व गरिरहेका छन चण्डीप्रसाद भट्ट । जसरी कार्यकाल बाँकी छँदै शंकरदास बैरागी मुख्यसचिव छाडेर राष्ट्रिय सुरक्षा सल्लाहकार खान गए ठीक उही ढंगले तत्कालीन कार्यकारी निर्देशक उमेश थानी कार्यकाल बाँकी हुँदै राजीनामा दिएर बाहिरिनुबीचको अन्तर्य कुनै समयमा खुल्ला नै । तर,उनै भट्टलाई […]
लक्ष्मी सनराइज बैंकले गत आवको चौथौ त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । जसअनुसार बैंकको खुद नाफा र आम्दानी बढेको छ । बैंकले चौथौ त्रैसमासम्ममा ३ अर्ब ३ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको २ अर्ब २८ करोड रुपैयाँको तुलनामा ३२.७८ प्रतिशतले बढी हो । यस्तै बैंकको खुद ब्याज आम्दानी […]
गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूले करिब ६४ अर्ब १५ करोड रुपैयाँ खुद नाफा गरेका छन्। प्रतिशतको आधारमा सबैभन्दा बढी नाफा बढाउने बैंकमा प्रभु बैंक अगाडि देखिएको भएपनि नबिल बैंक बढी नाफा गर्ने बैंकको पहिलो नम्बरमा छ । सञ्चालनमा रहेका २० मध्ये १० वटा बाणिज्य बैंकहरु गत आर्थिक बर्षमा नाफा बढाउन असफल देखिएका छन् । यसपाली […]
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा र आम्दानी दुवै बढेको छ । बैंकले आज सार्वजनिक गरेको गत आवको त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको नाफा र आम्दानी दुवै बढेको हो । बैंकले समीक्षा अवधिसम्ममा ५ अर्ब १९ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ३९.७० प्रतिशतले बढी हो । अघिल्लो आवको […]
एभरेष्ट बैंक लिमीटेडले आर्थिक वर्ष २०८० ८१ को चौथो त्रैमाससम्ममा वाणिज्य बैंकहरुमध्येमै सबैभन्दा राम्रो लाभांश क्षमता बनाएको छ । बैंकले सोमबार प्रकाशित गरेको चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार लाभांश क्षमता २९.८६ प्रतिशत बनाएको देखिएको हो। अघिल्लो वर्षको तुलनामा लाभांश क्षमता घटे पनि प्रतिकूल समयका बाबजुद बैंकले सन्तोषजनक प्रगति नै गरेको देखिन्छ । यो कम्पनीको अघिल्लो […]
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयमा दुई घिमिरे बन्धुलाई भित्र्याएका छन् । विवादै विवादमा मुछिएका डा रामप्रसाद घिमिरे राजश्वबाट अर्थ सचिवमा फड्को मार्न सफल भएका छन् । घिमिरेले अहिलेसम्म अर्थ मन्त्रालयमा चार अर्थमन्त्रीसँग काम गरिसकेका छन् । तर उनले राजस्व सचिवका रुपमा कुनै अडान लिन नसेकेको अर्थकै कर्मचारीहरु बताउँछन् । सेटिङमा नीतिगत बदलाव गरि राज्यलाई अरबौं […]
स्टान्डर्ड चार्टर्ड बैंकको नाफा घटेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा बैंकको नाफा ४.५१ प्रतिशतले घटेर ३ अर्ब ३० करोड ८९ लाख ५४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस बैंकले ३ अर्ब ४६ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ । खुल […]
जीवनका साढे दुई दशक समय हवाइ उड्डयनकै क्षेत्रमा व्यतित गरेका योगराज कँडेललाई ‘हेलिकप्टर म्यान’ भन्दा फरक नपर्ला । २०५६ बाट कस्मिक एयरबाट जागिर प्रारम्भ गरेर यो क्षेत्रमा पाइला राखेका उनले पाँच वटा हवाई कम्पनीमा काम गरिसकेका छन् । कतै जागिरे,त कहिँ शेयर होल्डर भएर । बिएससी, एमबीए र राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका उनले कस्मिकमा १० […]