राजनीतिक आवरण र शक्तिको कारण चौधरी ग्रुपलाई कसरी पक्षपोषण गरिँदै आएको छ भन्ने दुईवटा सानो उदाहरण हेरौं :- गत कार्तिक पहिलो साता स्वतन्त्र रुपमा चुनावी मैदानमा होमिएर चुनाव जितेका धरानका मेयर हर्क साम्पाङको शहरमा चौधरी ग्रुपद्धारा उत्पादित वाइवाइ चाउचाउ नक्कली भएको खुल्यो । उपभोक्ताले धरान १५ मदनआश्रित मार्गको आयुष स्टोरबाट किनेको चाउचाउमा नक्कली उत्पादित मिति […]

बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले केही समयअघि साउदी अरेबियामा सम्पन्न वाफ महिला च्याम्पियनशिप २०२४ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बन्न सफल भएको राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ । यही वैशाख २४ गते ललितपुरस्थित होटल हिमालयनमा विशेष कार्यक्रम आयोजित गरेर […]

केन्द्रीय बैंकको निर्देशन लत्याएके भन्दै हिमायलन बैंकलाई कारवाही गरेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष ८०/ ८१ हिमालयन पटक पटक केन्द्रीय बैंकको निर्देशन लत्त्याएसँगै राष्ट्र बैंकको कारवाहीमा परेको हो । राष्ट्र बैंकले उक्त बैंकलाई १ करोड ६७ लाख ७१ हजार रुपैयाँ जरिवाना तिराएको छ । राष्ट्र बैंकले गरेको कारबाहीमा सबैभन्दा ठूलो राशिको जरिवाना […]

व्यापारिक घराना चौधरी ग्रुपको लगानी रहेको नर्भिक इन्टरनेशनल हस्पिटल एन्ड मेडिकल कलेजले आयकर नतिरेको भेटिएको छ । आयकर नतिर्ने चौधरी समूहको लगानी रहेको नर्भिकसहित विभिन्न २५ वटा करदाताको सूची ठुला करदाता कार्यालयले सोमबार सार्वजनिक गरेको छ । कर तिर्न अटेर गर्नेमा सरकारी स्वामित्वको कृषि सामाग्री केन्द्रदेखि उदयपुर सिमेन्ट,जनक शिक्षा सामाग्रीसम्म रहेका छन् । यस्तै कर […]

काठमाडौं नेपाल राष्ट्र बैंकले एकै पटक ६ वटा बैंकहरुलाई कारवाही गरेको छ । कारवाहीमा परेका बैंकहरुमा प्राइम,नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक, लुम्बिनी विकास बैंक र एक्सल डेभलपमेन्ट बैंक रहेका छन् । केन्द्रीय बैंकले यी बैंकका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतसमलाई लाई कारबाही गरेको हो । राष्ट्र बैंकले सबैभन्दा बढी जरिवाना राजेन्द्र खेतानलाई […]

गरिमा विकास बैंकले टोयोटा गाडी खरिद गर्न आधार दरमा कर्जा दिने भएको छ । यस सम्बन्धमा नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट र बैंकबीच मंगलबार सम्झौता भएको छ । उक्त सम्झौता–पत्रमा गरिमा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र युनाइटेड ट्रेडर्स सिन्डिकेटका तर्फबाट वरिष्ठ निर्देशक कैलाश बि राजभण्डारीले हस्ताक्षर […]

सहकारी ठगीमा बहालवाला उपप्रधानमन्त्री,मन्त्रीहरुकै नाम जोडिरहँदा राप्रपाको एक सांसद समेत मुछिएकी छिन् ।यसरी सहकारी ठगीमा मुछिएर फरार भएकी सांसद हुन,गीता बस्नेत । सहकारी ठगीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद गीता बस्नेतविरुद्ध पक्राउ पूर्जी नै जारी भएको छ । नवलपुरको कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम अपचलन गरेको आरोप लागेपछि नवलपुर प्रहरीले बस्नेतलाई पक्राउ […]

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ र हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर एक रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलो लिटर अमेरिकी डलर ७ (सात) ले वृद्धि गरेको हो । आन्तरिक हवाई इन्धन एक सय ३६ रुपैयाँ र बाह्य हवाई इन्धन १.०३५ […]

एभरेष्ट बैंक लिमिटेडले देशका स्थानमा रहेका ग्राहकहरुलाई दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुविधाहरु उपलब्ध गराउने उद्देश्यले चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन गरेको छ । आज मायादेवी गाउँपालिका वडा नं. १, पकडी कपिलवस्तुमा तौलिहवा शाखा कार्यालयको मातहतमा रहने गरी काउन्टर उद्घाटन गरिएको हो । उक्त एक्स्टेन्सन काउन्टरको उद्घाटन लुम्बिनी प्रदेशको क्षेत्र नं. १ (ख) का […]

नेपाल राष्ट्र बैंकबाट एसबिआई बैंक सम्मानित भएको छ । नेपाल एसबिआई रेमिट्यान्सको आप्रवाह विधा तर्फ उल्लेखनीय योगदान गरेकोमा सम्मानित भएको हो । नेपाल राष्ट्र बैंकको ६८ औं वार्षिक उत्सव समारोहको अवसर बिहीबार गरिएको कार्यक्रममा नेपाल एसबिआई बैंक लाई प्रशंसापत्र प्रदान गरेको हो । उक्त प्रशंसापत्र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस बैंकका प्रमूख कार्यकारी […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।