विचार
– संकेत कोइराला दुई तिहाईको सरकार बनेपछि माटो छोए सुन हुन्छ भन्ने मनोविज्ञानमा धमिरा लागेको छ । शक्तिपीठका एकाध सय भक्तबाहेक अरूको अवस्था शरणार्थीजस्तै छ । छोटे नेताहरूका लागि जनप्रतिनिधिको जागिर अलि समयका लागि चिनीको चास्नीमा डुबेको कमिलाको जस्तै हुने निश्चित छ । स्थानीय तह थोर बहुत जनतासँग नजिकै छन् तर प्रदेशको संरचना कसैलाई नछुने […]
हामीलाई संसदमा पुर्याउनुहोस्, तपाईंहरूको भलो गर्दछौं भन्ने वाचा गरेर चुनावमा होमिन्छौं । तर, अहिले संसदमा देखिएको रमिता जनतासँग गरिएको वाचा अनुकूल भयो कि भएन ? नयाँ संसद आएको १ वर्ष तीन महिना बितिसकेको छ । अघिल्लो संसदको दुई वर्ष उसैगरी गयो । संसद्मा प्रतिपक्षीले प्रश्न उठाउने र सत्ता पक्षले आफूले गरेका राम्रा कामको डिफेन्ड गर्ने […]
नेपालको सूचना तथा प्रविधि क्षेत्रमा सुनिल–विकलजस्ता भष्मासुरहरूको उदय भयो । माथिसम्मकै ‘नेक्सस’ बिना यसरी ब्रह्मलुट मच्चाउन सम्भव हुँदैन । कहिले बहालवाला मुख्यसचिवसँग नाम जोडिएको छ त कहिले कुनै नेताका पुत्रको खातामा ६ करोड हालिदिएको चर्चा छ । करार सेवाबाट जागिर शुरु गरेको व्यक्तिले बिना मिलेमतो २० वर्षमा यत्तरी लुटको साम्राज्य खडा गर्न सम्भव हुँदैन । […]
स्वास्थ्य बिमा के हो ? स्वास्थ्य बिमा भनेको हरेक नागरिकले आफ्नो स्वास्थ्य सेवा प्राप्त गर्नका लागि केही रकम योगदान गरी सुविधा प्राप्त गर्ने प्रणाली हो । घाइते वा बिरामी भएको अवस्थामा व्यक्तिगत खर्च कम गरेर गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउनु नै यसको उद्देश्य हो । स्वास्थ्य बिमामा पनि बर्सेनि केही निश्चित शुल्क बुझाउनुपर्ने हुन्छ, जसलाई ‘योगदान’ वा ‘प्रिमियम’ भनिन्छ । […]
सम्वेगात्मक बौद्धिकताले कुनै व्यक्तिको आफ्ना भावनाहरू व्यवस्थापन गर्न सक्ने योग्यतालाई दर्साउँछ । यस प्रकारको योग्यताले हाम्रो दैनिक जीवनमा सम्बन्धहरू कतिको राम्रा र बलिया छन् भनी दर्साउँछ । सम्बन्धमा सम्वेगात्मक बौद्धिकता प्रदर्शित हुने मुख्य–मुख्य क्षेत्रहरूमा हाम्रो मानसिक शान्ति, आत्मविश्वास, घरपरिवार, नातेदार तथा जागिर, व्यवसाय, छिमेक र समाज हुन् । यी महत्वपूर्ण क्षेत्रहरू नै हुन् जुन कि […]
विषय प्रवेश: सर्वसाधारणका बुझाईमा संघीयता भनेको राज्यलाई आफूहरु नगिच ल्याएर आफ्ना आवश्यकता र अपेक्षा त्यहिँबाट तत्काल संवोधन गर्नु हो । त्यसैले संघीयतालाई घरआगनको सरकार भन्ने गरिएको छ । नेपालको संविधानले नागरिक भावनालाई छिटो छरितो र मितव्ययी रुपमा पूरा गर्ने जवाफदेही राज्यप्रणालीमा जोड दिएको छ । यसलाई राज्य प्रणालीको रुपान्तरण पनि भन्ने गरिएको छ । रुपान्तरणको […]
बैशाख शूक्ल त्रयोदशी महावीर जयन्ती । आज भगवान महावीरको २६२२ औँ जन्मजयन्ती हो । महान दार्शनिक महावीर, जैन धर्मका संस्थापक र सुधारक हुन् । महावीरको जन्म इशापूर्व भन्दा ६०० वर्ष पहिला लिच्छवि वंशका राजा श्री सिद्धार्थ र माता त्रिशला देवीको कोखबाट कुण्डग्राममा भएको थियो । महावीरको जन्म हुनु पहिला उनकी माता त्रिशलाले १६ खालका […]
मूलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भए पश्चात दुई पटक प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भई सकेको छ । तीनै तहका सरकारहरु क्रियाशिल भएको सात वर्ष पुरा हुन लाग्यो तर संघीय एकाईहरुले संविधान बमोजिम शासन सन्चालन गर्न सकेका छैनन् ।संघीय सरकार अनुदार बन्दा साविक एकात्मक राज्य प्रणालीमा केन्द्रिय […]
शासन र संयन्त्र प्रणालीका अभिन्न अङ्ग हुन्। शासनको इच्छा अनुसार प्रणालीमा संयन्त्रहरूको विनिर्माण हुन्छ। संयन्त्र शासनसँग होइन प्रणालीसँग बढी नजिक हुने गर्छ। शासन र प्रणाली अर्थ उस्तै जस्तो लाग्छ। तर ,शासनसँग शक्ति, पैसा र पद हुन्छ। प्रणालीसँग नीति। त्यसैले शासन र प्रणालीलाई जोडेर शासन प्रणाली भनिन्छ। यी दुवै वैकल्पिक होइनन्। अभिन्न हुन्। जब शासनले प्रणालीलाई […]
नेपालबाट विदेश आएर जीविका गरी रहेका नेपालीहरूले आफ्नो देशको झ(झल्को मेटाउन हरेक वर्ष नेपाल डे मनाउने गर्छन्। यो दिनमा वरपरका नेपालीहरू एक ठाऊमा भेला भएर नेपाल सरकारका कुटनीतिक प्रतिनिधीको उपस्थितिमा नेपालको राष्ट्रिय गान संगै मार्च पास गरिने हुदा यो दिनलाई नेपाल(डे परेड पनि भनिन्छ। यस समारोहमा उपस्थित हुने नेपालीहरू नेपालको राष्ट्रिय पोशाकमा सजिएर आउने हुदा […]