विषय प्रवेश अन्तर्राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धमा भौगोलिक प्रभावको अध्ययनलाई भू–राजनीति अध्ययन भनिन्छ । यो राजनीतिक भूगोलको एउटा सिद्धान्त हो।  भू–राजनीति विदेश नीति अध्ययन गर्ने विधि र पद्धति  हो जसबाट भौगोलिक चरहरुबाट अन्तर्राष्ट्रिय राजनीतिक गतिविधिहरू बुझ्न, व्याख्या गर्न र भविष्यवाणी हुनेगर्छ । आपसी प्रतिस्पर्धा र प्रतिद्वन्द्वितामा मग्न दक्षिण एशियाका दुई प्रतिरोधी शक्तिहरूको चेपुवामा छ नेपाल […]

सूचना प्रविधिले सञ्चार, व्यापार, शिक्षा, स्वास्थ्य मनोरञ्जन, सार्वजनिक सेवा प्रवाह जस्ता हरेक क्षेत्रलाई सहयोग गरिरहेको छ । सूचना तथा सञ्चार प्रविधिले हरेक मानिसको दैनिकीलाई सहज बनाएको भए पनि यसका नकारात्मक पक्षहरू उत्तिकै मात्रामा देखिने गरेका छन् । पछिल्लो समय संसारभर नै साइबर अपराध टाउकोदुखाइको विषय बनिरहेको छ । नेपालमा विद्युतीय हमलाको अवस्था बढेर गएकाले विद्युतीय […]

विश्वको सर्वोच्च शिखर जुन नेपाल र चीन बीच पर्छ, यसको आरोहणको चर्चा जति हुने गर्छ त्यति चर्चा यो शिखरको भएको पाईदैन त नभनौ तर त्यसरी यो आकाशे शिखरको चर्चा हुने गरेको छैन। यो शिखरलाई विश्वको विभिन्न ठाऊबाट आरोहण गर्ने गरिन्छ। यसलाई अधिकांशले उडेरै आरोहण गर्ने गर्छन् भने कतिले आधार शिविर मेक्सिकोलाई बनाएर पनि पैदलै यात्रा […]

विषय प्रवेश संगठन बहुसंस्कृतिको असल संगम हो ।संगठनात्मक संस्कृतिमा नै संगठनको प्रभावकारिता र  सक्षमता निर्भर गर्दछ ।  व्यवस्थापनका सिद्धान्तहरुले पद्धति र प्रक्रियालाई बढि जोड दिने गरेको पाइएता पनि पछिल्लो समयमा संगठनात्मक संस्कृति र त्यसले संस्थाको कार्यसम्पादन र प्रतिष्ठामा पार्ने प्रभावलाई बढी महत्वका साथ हेर्ने गरेको पाईन्छ । संगठनात्मक संस्कृति एउटा अमूल्य सम्पति हो। लामो समय […]

विषय प्रवेश उद्देश्य पूर्तिका लागि आफ्नो मातहतमा रहेका व्यक्तिहरूलाई उत्साहपूवर्क कार्य गर्न प्रभावित गर्ने प्रक्रिया नै नेतृत्व हो । नेतृत्व व्यवस्थापनको महत्वपूर्ण कार्य हो । कुशल नेतृत्वबिना संगठनको व्यवस्थापन अपुरो र अधुरो हुन्छ ।कुशल नेतृत्व बिनाको संगठन मियोबिनाको दाई सरह हुन्छ  संगठन सफल र सुचारु रूपमा सञ्चालनका लागि व्यवस्थापकले कुशल नेतृत्व अपनाएको हुनुपर्छ । त्यसका […]

बिषय प्रवेश समाजको कुनै सदस्य बिरामी अवस्थास् कामका बेला घाइते हुँदा, बेरोजगार हुँदा, गर्भावस्था, वृद्धावस्था वा अन्य कुनै कारणले काम गर्न, जीविकाका लागि कमाउन नसक्ने गरी अशक्त हुन सक्छ । त्यस्तो अवस्थामा उसको आफ्नो आयस्रोत नहुँदा ऊ स्वयम् र आश्रित परिवारलाई सामाजिक नीति मार्फत प्रदान गरिने आर्थिक सुविधा नै सामाजिक सुरक्षा हो ।उत्पादन वा आयआर्जन […]

१.गरिब नेपालीबाट चुसेको तिरोमध्ये वर्षको रू १ अर्ब गॉजा फाड्न, यसबिरूद्ध जनचेतना जगाउन, जेलमा रहेक ५ हजार गॉजा कसुरका कैदी पाल्ने नाममा खर्च हुन्छ। २. गॉजाले वायुमण्डलमा भएको ग्रीन हाउस ग्यास कार्बनडाई अक्साईड सोसेर वातावरण स्वच्छ पार्छ र माटो मलिलो बनाउछ। ३. गॉजाको वरिपरि अक्सिजन धेरै हुन्छ त्यसैले वातावरण स्वस्थ बन्छ। हामीले पर्याप्त अक्सिजन पाउछौँ। […]

भर्खरै बङ्गलादेशमा शेख हसिनाको सरकार तक्तापलट भयो। यसको मुख्य कारण धेरै होलान्। तर आरक्षणको मुद्दा झिल्को बन्यो आरक्षणको जटिलताभित्र बसेर मनोरञ्जन गर्ने हरू टिकेनन्। किनकि आरक्षित वर्गले आरक्षणको जटिलता समेट्न सकेन। आरक्षणले मात्र सिमान्त वर्गलाई सामाजिक न्याय दिँदैन भन्ने विषय बङ्गलादेशको विद्यार्थी आन्दोलनले देखाउँछ। महिलाको हक हितको आन्दोलन अमेरिकाबाट सुरु भयो। तर कालान्तरमा यो अल्पविकसित […]

विषय प्रवेश विश्वका मानव परिवारका सबै सदस्यहरुको अन्तरनिहित प्रतिष्ठा, समानता र अहरणीय अधिकारहरुको सम्मानका लागि स्वतन्त्रता, न्याय र शान्तिको आधार नै मानव अधिकार हो । मानवजातिलाई निर्भिक भई आफ्नो आस्था र वाक स्वतन्त्रताको उपभोग गर्न पाउने सर्वसाधारण जनताको उच्चतम आकांक्षा भएकोले, अत्याचार र दमनको विरुद्ध अन्तिम उपायको रुपमा मानव अधिकारलाई लिइन्छ । मानव अधिकार मानिसलाई […]

शेख हसिना बङ्गलादेशका प्रथम राष्ट्रपति शेख मुजिबुर रहमानकी छोरी हुन्। उनको करिब ४ दशक भन्दा लामो राजनीतिक जीवन रहेको छ। उनी सन् १९८६ देखि १९९० र सन् १९९१ देखि १९९५ सम्म प्रतिपक्ष दलको नेतृको रूपमा रहेकी थिइन् भने सन् १९९६ देखि सन् २००१ सम्म बङ्गलादेशको प्रधानमन्त्रीको रूपमा कार्यरत थिइन् । उनले सन् १९८१ देखि अवामी […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।