नेपालको संविधानले परिकल्पना गरेको संघीयता। त्यसमा पनि तीन तहको सरकार। देश संघीयतामा गएसँगै विभिन्न प्रकारका कर्मचारीहरूको व्यवस्था हुन गयो। कर्मचारी वृत्तमा पनि संघीयता लागू हुने भयो। त्यस व्यवस्थासँगै कर्मचारी वृत्तमा ठूलो खैलाबैला र सनसनी मच्चियो। कोही संघ अन्तर्गत रहने भए, कोही प्रदेश त कोही स्थानीयमा रहनु पर्ने कानुनी व्यवस्था भयो। तर, समायोजनबाट आउने कर्मचारी थोरै […]

वित्तीय संघीयतामा सरकारका सवै तहहरु वीच वित्त अन्तरसम्बन्ध रहेको हुन्छ । यसमा संघीय संरचनाका सरकारका तहहरु वीच साधन श्रोतको अन्तरसम्बन्ध वित्तीय संघीयताको प्रारुप अनुसार निर्देशित भएको हुन्छ । वित्तीय संघीयतामा सरकारका सवै तहहरुवीच वित्त सम्बन्ध रहेको हुन्छ । माथिल्लो तहको सरकार संग रहेको वित्तीय स्रोतलाई तलका तहहरुलाई वित्त हस्तान्तरणको माध्यमवाट वितरण गर्ने गरिन्छ । यसमा […]

म सानो कक्षामा पढ्दै देखि खाना पकाउने गर्दथे। बिहानको खाना प्रायः मैले नै बनाउनु पर्थ्यो। परिवारमा म र मेरी दिदी मात्र थियौ। दिदी बिहानै काममा जाने हुदा मैले खाना बनाएर खाना खाएर स्कुल जानु पर्दथ्यो जुन मेरो दैनिकी जस्तै थियो। जानी नजानी पकाउदा पकाउदै निर्वाह हुन थाल्यो। पहिला पहिला वाध्यताले पकाउन थालेको पछि पछि रहरै […]

सेवा र संगठनको मिश्रण कर्मचारीतन्त्र हो। मेक्स वेवरको कर्मचारीतन्त्र वितरण प्रणालीमा आधारित छ। किनकि उनी समाजवादी चिन्तक हुन् । उनको विचारमा सरकारी नीतिको वितरण गर्ने संयन्त्र कर्मचारीतन्त्र हो। उनको याे धारणालाई १९८० पछि विश्वव्यापीकरण, निजीकरण, उदारीकरण र बजारीकरणले चुनौती नै दियो । त्यसताका कर्मचारीतन्त्रको मृत्युको घोषणासमेत भयो। किनकि विकसित हुँदै गरेका देशहरू वितरण मात्र होइन […]

समाज विविधताको सम्मिश्रण हो । समाजको यो विविधता आफैमा विशेषतायुक्त हुन्छ । राष्ट् धेरै विशेषतायुक्त समाजहरुको सम्मिश्रण हो । समाज र राष्ट्का यी विशेषताहरु प्रत्येक राष्ट्को मौलिक पहिचान र गर्वको विषय हुने गर्दछ ।राष्ट्यि पहिचान र गर्व संगसंगै स्थानीय पहिचानको पनि महत्व खोजिने विषय स्वभाविक प्रक्रिया हो । बहुजातिय, बहुभाषिक एवं लामो ऐतिहासिक पृष्ठभूमि भएको […]

यौनिकता भनेको कुनै मानिसको अरूप्रति यौन भावना, विचार, आकर्षण र व्यवहारको अभिव्यक्ति हो। हामी अन्य व्यक्तिहरूलाई शारीरिक, यौन वा भावनात्मक रूपमा आकर्षक पाउन सक्दछौं, र यी सबै भावनाहरू हाम्रो यौनिकताको एक अंश हो। आफ्नो यौनिकताबारे बुझ्नु र पत्ता लगाउनु महत्त्वपूर्ण कुरा हो। कठोर समाजमा यौनिकतालाई अभिव्यक्त गर्न गाह्रो हुन्छ, तर त्यसलाई व्यक्त गर्नु हाम्रो यौन […]

नेपालीमा एउटा पुरानो उखान छ– ‘छन् गेडी सबै मेरी छैनन् गेडी सबै टेडी ।’ अहिले नेपाली राजनीति यति दिशामा अगाडि बढिरहेको छ । पुराना कार्यकर्ताहरूको अहिले आएर योगदान भन्दापनि उनीहरूको योग्यता, क्षमता र पहिचानको कुरा नेताहरूले उठाउन थालेकाछन् । लामो समय एउटा पार्टीमा रहेर काम गरेका नेता तथा कार्यकताहरूमा पार्टी परिवर्तनको होड चलेको छ । […]

कतै पढेको, “कुनै देश सिध्याउनु छ भने पहिला त्यो देशको शिक्षा सिध्याउनु” । साँच्चै सिध्याए त उच्च शिक्षा ! उफ, कतै मेरो देश पनि … ! विश्वविद्यालयमा आफ्ना जीवनका महत्त्वपूर्ण समय, श्रम र जवानी खर्चेका जिम्मेवार प्राध्यापकहरू अहिले विद्यार्थीहरूको पलायन देख्दा-भोग्दा अत्यन्तै चिन्तित छन्। अध्ययन-अनुसन्धानमा मगन भएका विद्यार्थीसँग शिक्षण-सिकाइमा रमाउने ईमान्दार प्राध्यापकहरू आज छापा र सामाजिक संजालमा […]

नेपालको संसदीय राजनीतिमा पञ्चायतकालदेखिका खेलाडी हुन्, विरोध खतिवडा । राष्ट्रिय पञ्चायतको अन्तिम जल्दाबल्दा पञ्च कमल थापासँग हारे तर ०४८ ताका शानदार मतका साथ जिते । त्यसपछि टिकट पाएजतिका चुनाव जित्दै आए तर गत वर्ष भने आफ्नै चेला तथा हाल प्रतिनिधिसभामा एमाले सचेतक महेश बर्तौलासँग हार खाए । उनी पञ्चायतकालका चर्चित शिक्षक नेता तथा पछि कुवेर […]

जीवनका साढे दुई दशक संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखा समितिमा बिताएका सोमबहादुर थापाले ०७३ सालमा अवकाश पाउनुअघि महन्थ ठाकुरदेखि ओनसरी घर्तीसम्म १३ जना सभामुखसँग नजिक रहेर काम गरे । यो अवधिमा जीवनलाल सत्याल, ईश्वरीप्रसाद उपाध्याय, सूर्यकिरण गुरुङ र मनोहरप्रसाद भट्टराईहरू महासचिव थिए । पछिल्लो समय संसद सेवामै अनुभव बटुलेका कर्मचारीलाई मर्का पर्ने गरी ‘बाहिरिया’को भर्तीकेन्द्र बन्दै […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।