प्रशासन
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूले अनिवार्य रूपमा स्थानीय तह र प्रदेशमा जानुपर्ने गरी सरुवासम्बन्धी मापदण्ड तयार गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी प्रशासनलाई व्यवस्थित बनाउन सरुवासम्बन्धी नयाँ मापदण्ड तर्जुमा गरेकोे हो । मन्त्रालयले मस्यौदामा ऐन, नियमावली वा मापदण्डको अधिनमा रही सबै सेवा समूहको अन्तर निकाय सरुवा मन्त्रालयले गर्ने उल्लेख […]
एमाले र काँग्रेसबीच मन्त्रालयको भागबण्डा टुंगो लगाउदा केही हेरफेर भएको छ । शुरुमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय काँग्रेसले पाउने बताइएको छ । काँग्रेसबाट सरकारको नेतृत्व गर्न लागेका प्रकाशमान सिंहलाई उपप्रधानसहित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लिने चर्चा गरिएको थियो तर सिंहले विकासे मन्त्रालय खोज्नु,सरकारमा साना दलहरुलाई पनि सामेल गराउन खोज्दा केही मन्त्रालयको […]
गृह सचिव एकनारायण अर्यालसहितको टोलीले सिमलताल पहिरोमा परी त्रिशूलीमा हराइरहेका बसका खोजी तथा उद्धार कार्यस्थल अनुगमन गरेको छ । टोली आइतबार सिमलताल पुगेर स्थलगत अनुगमन गरेको हो । स्थलगत अवलोकनमा गृहसचिव अर्याल, महानिरीक्षक कुँवरज्यू लगायत सुरक्षा निकायका प्रमुखहरू, राष्ट्रिय विपद् न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका पदाधिकारीज्यूहरू, विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका सह-सचिवज्यू तथा वरिष्ठ प्रहरी अधिकृतज्यूहरूको […]
नेकपा एमाले र काँग्रेसबीच मन्त्रालयको भागबण्डा टुंगिएको बताइएको छ । साना दलहरु समेत सरकारमा सहभागी हुने भएका कारण काँग्रेस र एमालेले पाउने मन्त्रालयको संख्या घट्ने भएको छ । कांग्रेसले गृहसहित ९ र एमालेले अर्थसहित ८ मन्त्रालय लिने सहमति भएको छ । सहमति अनुसार,काँग्रेसबाट एक जना र एमालेबाट एक एक जना गरी दुई उपप्रधानमन्त्री रहनेछन् । […]
राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आज बेलुका प्रधामन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।शुक्रबार बेलुका राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार आइतबार बेलुका ५ बजेसम्म सरकार गठनको लागि प्रस्ताव पेस गर्न राजनीतिक दललाई आह्वान गरेका थिए । नयाँ प्रधानमन्त्रीमा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आज राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्ति […]
सरकारले निजामती कर्मचारीहरूको सरुवा, पदस्थापन, साथै कामकाजसम्बन्धी मापदण्डको मस्यौदा तयार गरेको छ । उक्त मापदण्ड भदौंदेखि नै कार्यन्वयनमा आउने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । सरुवा, काज तथा कामकाज सम्बन्धी मापदण्ड २०८१ नाम दिइएको उक्त मापदण्ड अबको महिनादिन भित्रैमा कार्यान्वयमा ल्याइने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । कर्मचारी प्रशासनलाई […]
चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल पहिरोमा परेर हराइरहेका दुई बस र यात्रुहरुको खोजीको निरीक्षणका लागि गृह सचिव एकनारायाण अर्याल र आइजी बसन्त कुँवरको टोली अहिले चितवन जाने तयारी गरिरहेका छन् । २८ असार बिहानै चितवनको सिमसार क्षेत्रमा दुई वटा यात्रुवहाक बस पहिरोले पुरिदा बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट […]
खेताला उम्मेदवार अगाडि सार्नेदेखि चिट चोर्नेसम्म ! त्यसमा पनि सबैभन्दा बढी सुरक्षा संगठनतर्फ । यस्तै देखियो, लोकसेवाको परीक्षामा । सेवामा प्रवेश गरेपछि बढूवा खोज्नु,बृत्ति विकासको बाटो रोज्नु सामान्य बिषय हो । लोकसेवाको परीक्षा भीडेर उत्र्तीण हुनु र बढूवा हुनुलाई सामान्य प्रक्रिया मानिएला तर सेवामा भित्रनका लागि कीर्ते कर्म गर्नेदेखि खेताला लगाउनसम्म पछि पर्दैनन्,केही उमेद्धारहरु । […]
मध्यअसारको चटारो, काठमाडौंकै कति कार्यालयमा लेखापालको अभाव त्यस्तै । तर दर्जनौं लेखापाल अझै महालेखा नियन्त्रण कार्यालयको बरण्डामा जिम्मेवारीविहीन भएर थन्किएका मात्रै छैनन् उनीहरूको दुखेसो सुन्न तालुक अड्डाका हाकिमहरू तयार छैनन् । समस्या हरिप्रसाद मैनालीकै पालाको । उनकै पालामा काठमाडौं सरुवा भई आएका लेखाका दर्जनौं कर्मचारी असरल्ल बरण्डामा घाम ताप्दै घर फर्कन बाध्य छन् । सो […]
नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती आज मनाइँदैछ । १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिएका भानुभक्तले ‘अध्यात्म रामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको विजारोपण गर्नुभएको थियो । उहाँले नेपाली भाषामा अनुवाद गरेको रामायणका श्लोक आज पनि उत्तिकै लोकप्रिय छन् । उहाँको प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षा, […]