विश्वका बहुसंख्यक मानिसहरू जीवन, स्वतन्त्रता, समानता साथै आधारभूत आवश्यकता गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य सेवाको पहुँचका लागि पुस्तौंपुस्ता भौंतारिन बाध्य छन् । यसरी शासकका इच्छा, चाहना र आकांक्षा पूरा गर्न शासित वर्ग मिहिनेत, श्रम र परिश्रम गरिरहेको छ ।केही सीमित मानिसको सेवा, सत्कार र विलासी जीवनका लागि बहुसंख्यक मानिस काम गर्न बाध्यकारी हुनुपर्ने संरचना आफैंमा […]

स्वास्थ्य बीमा बोर्डमा कार्यरत शाखा अधिकृत शोभित रिजालको दादागिरी बढेको भन्दै कर्मचारीहरु आन्दोलन गरिरहेका छन् । शाखा अधिकृत रिजालले कार्यालयमा कार्यरत कर्मचारीहरुलाई बारम्बार हप्काउने, धम्काउने, कार्यकक्ष भित्र गई अपशब्द बोल्ने, अमर्यादित व्यवहार गर्ने सार्वजनिक स्थलमा समेत करारमा कार्यरत कर्मचारीहरुलाई जागिर खाइदिन्छु भन्दै कर्मचारीहरुलाई मानसिक तनाव दिएको भन्दै उनीहरु आन्दोलन गरेका हुन् । स्वास्थ्य बीमा बोर्डमा […]

नयाँ मुख्यसचिव नियुक्ति प्रकरणले स्थायी सत्ता भनेर चिनिने कर्मचारी प्रशासनमा निकै ठूलो कम्पन ल्याएको छ । विगतमा सुरक्षा निकायमा हुँदै आएको वरिष्ठ पन्छाएर कनिष्ठलाई तान्ने प्रवृत्ति निजामती कर्मचारीमा समेत भित्रिएको नमूना हो यो । भ्रष्टाचारको अभियोगमा मुद्दा दायर भएपछि निलम्बित मुख्यसचिव बैकुण्ठ अर्यालको ठाउँमा लीलादेवी गड्तौलालाई क्रमशः निमित्त, कामु बनाउँदै केही साताका लागि मात्रै भए […]

भैरहवा । भैरहवा भन्सार कार्यालयले पछिल्लो समय भारतबाट अवैध रुपमा भित्रिएको मालवस्तु बरामद गर्दै आएको छ । भन्सारको कामसँगै तस्करी नियन्त्रणमा उत्रेको भन्सारले सूचनाको आधारमा उललेख मात्रामा अवैध सामान बरामद गर्दै आएको छ । विशेष सूचनालाई आधार बनाई कार्यालय प्रमुख नारद गौतम सहितको टोली सक्रिय रुपमा निगरानी बढाउदै अवैध बस्तु धमाधम नियन्त्रणमा लिइरहेको छ । […]

नेपालको प्रशासनिक इतिहासमा २७ औं मुख्यसचिव लीलादेवी गड्तौलाले रेकर्ड ब्रेक गरेकी छिन् । हालसम्मका २६ मुख्यसचिवमध्ये अधिकांश बाहुन, क्षेत्री र नेवार समुदायबाटै छन् । त्यसमा पनि राजनीतिक नेतृत्वले जस्केलाबाट निजामती कर्मचारीहरुको सर्वोच्च पदमा पुर्याउने,मुख्य सचिवले आफू पछिको मुख्य सचिव नियुक्तिमा विचौलियाको काम गर्ने प्रवृत्ति मौलाउँदै गएको छ । २३ औं मुख्यसचिवका रूपमा तामाङ समुदायबाट नाम […]

पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीले पूर्व सचिव चन्द्र घिमिरेको मुखैमा आएको दोश्रो पटकको भाग खोस्न सफल भएको चर्चा छ,निजामती वृत्तमा । उनी एमालेको कोटाबाट अमेरिकाको राजदूत सिफारिस भएका छन् । यस अघि रेग्मीले २२ असोज २०७७ मा अवकाश हुँदै गरेका शंकरदास वैरागीलाई मुख्यसचिव बनाउने गरी सेटिङ्गमा सहयोग गरेका थिए । ओलीको सेटिङ्ग अनुसार शंकरदास बैरागीलाई मुख्यसचिव […]

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनको समस्या छिटोभन्दा छिटो समाधान गर्न आग्रह गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिकूल बकपत्र गरेको आरोपमा २ सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत चैत्रमा पोखरा महानगरपालिकाका सवइन्जिनियर उषाकिरण रोकायालाई पोखरा ५, मालेपाटनबाट १ लाख ५० हजार घूससहित पक्राउ गरेको थियो । करिब ४ बर्ष अगाडी आयोगको परिक्षामा गण्डकी प्रदेशबाट सब ईन्जिनियरमा उतिर्ण भई स्थायी नियुक्ति प्राप्त गरेर बिरुवा गाउँपालिका स्याङ्जामा पदस्थापन […]

सरकारले आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने भएको छ । मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा सरकारले काठमाडौं,ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको हो । २०८० पुस २९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराईले जनाएका छन् ।  

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैशाखदेखि असारसम्मको तीन महिनामै ७२७ कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले राजपत्राकित र राजपत्रअनकित गरी ७२६ कर्मचारीको सरुवा गरेको हो । जसमा राजपत्राकित ४४३ र राजपत्रअनंकित कर्मचारी २८३ जना रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन शाखाबाट मात्र यो अवधिमा उपसचिव तहका […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।