प्रशासन
खसी, कुकुर, बिरालोको भाषा बुझिँदैन भाषा विहीन कोही छैनन् , हामी पनि चाइनिज अङ्ग्रेजी रसियन भाषा बुझ्दैनौँ। मान्छेहरू बोल्छन् र बलि दिन्छन् , उनीहरु बोल्दैनन्। उनीहरू मृत्यु थाहा पाउँदैनन् , पीडा अनुहारमा देखाउन जान्दैनन् , आँखाबाट बोल्ने कोही पाउँदैनन्, बलि चढेको पनि थाहा पाउँदैनन् , उनीहरू बोल्दैनन्। उनीहरू संवादविहीन छैनन् , पीडाविहीन पनि छैनन् , […]
सरकारले परराष्ट्र मन्त्रालयमा १२० भन्दा बढी नयाँ दरबन्दी थप गर्न तीव्र सक्रियता देखाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयमा सहसचिव, उपसचिव र अधिकृत थप गर्न स्वीकृत प्रदान गरिसकेको छ । अर्थ मन्त्रालयले संघिय सरकारको सञ्चित कोष २ खर्ब भन्दा बढीले घाटामा रहेको यथार्थ बेवास्ता गर्दै परराष्ट्र मन्त्रालयमा दरबन्दी तथा कार्यालय […]
पोखराका विभिन्न ७ रुटमा दशैंका दिन निशुल्क बस सेवा सञ्चालन हुने भएको छ । पोखराका यातायात व्यवसायी, पोखरा महानगरले यात्रुको बढी चाप हुने विभिन्न ७ रुटमा जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वयमा निशुल्क चलाउन लागिएको हो । यातायात व्यवसायीकोसमेत उपस्थितिमा प्रशासनले बुधबार पत्रकार सम्मेलन गर्दै नागरिकको चाप हुने ठाउँमा बिहान ७ बजेदेखि अपराह्न ४ बजेसम्म निशुल्क […]
‘तँलाई यो कुर्सीमा बस्न मन छ कि छैन ?’ सुब्बा तहका ट्रेड युनियनकर्मीले यखरी धम्की दिएपछि कुर्सीमा बसिरहेका सचिव उठ्न खोज्दै थिए । धम्की आयो, ‘तँ यहाँबाट उठिस्-हल्लिस् मात्र भने उठाएर फाल्दिन्छु । पहिला हाम्रो कुरा सुन् ।’ गत बिहिबार बिहान ११ बजे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवको कार्यकक्षमा छिर्यो, निजामती कर्मचारी युनियनका […]
दशैंलगायतका चाडपर्वका समयमा खानेपानीका विषयमा अत्यावश्यक काम पर्न सक्ने भएकाले कुनैपनि कर्मचारीले आफूसँग भएको मोबाइल फोन अफ नगर्न खानेपानीमन्त्री प्रदीप यादवले निर्देशन दिएका छन् । हुँदै मन्त्री यादवले काठमाडौँ उपत्यकामा खानेपानीका विषयमा नागरिकहरुका विभिन्न समस्या आउन सक्ने तथा अन्य अत्यावश्यक काम पर्न सक्ने भएकाले आफूसँग भएको मोबाइल अफ नगर्न निर्देशन दिएका हुन् । बुधबार मन्त्रालयमा […]
बिषय सन्दर्भ विश्वव्यापी तापक्रम वृद्धि अर्थात उष्णीकरणले जलवायुको विद्यमान ढाँचामा अस्वाभाविक परिवर्तन ल्याएको छ ।हरितगृह ग्यास वायुमण्डलको तल्लो तहमा थुप्रिँदै गएपछि तापको विकिरण जमिनबाट परावर्तन भएर वायुमण्डलसम्म पुग्न नपाउने अवस्थाले पृथ्वी तथा पृथ्वीको तल्लो वायुको तापक्रम बढ्ने क्रम जारी छ । वर्तमान विश्वको मुख्य समस्याका रूपमा जलवायु परिवर्तन सामुन्ने आउन थालेको छ। जलवायु परिवर्तनको विषयले […]
नेपालको कर्मचारीतन्त्र केही समयअघि एकपटक छक्क पर्यो । कारण थियो– गोकर्णमणि दुवाडी गृहसचिवको जिम्मेवारीमा अप्रत्यासित ढंगले पुगेको घटना । उनले गृहसचिवजस्तो संवेदनशील जिम्मेवारी पाउँछन् भनेर कसैले कल्पना गरेकै थिएन । स्रोतका अनुसार क्याबिनेट बैठकमा गृहमन्त्रीले फ्याट्ट उनको नाम लिए, कसैले त्यसको प्रतिवाद गरेनन् र अन्ततः गृहसचिवमा उनै पुगे । कर्मचारीतन्त्रमा गृहसचिव को बन्ने भन्ने कुराको […]
काठमाडौं । आर्थिक प्रशासन महाशाखाका कायम मुकायम सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होमबहादुर ज्ञवाली उच्चस्तरीय व्यवस्थापन तालिममा सर्वोत्कृष्ट भएका छन् । राष्ट्रिय सशस्त्र प्रहरी बल, प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा भएको सि.सं.५ उच्चस्तरीय व्यवस्थापन तालिममा एसएसपी ज्ञवाली प्रशासनतर्फका अधिकृतहरुलाई समेत उछिन्दै सर्वोत्कृष्ट भएका हुन् ।उनलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सर्वोत्कृष्टको प्रमाणपत्र प्रदान गरे । सो […]
सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयको प्रस्तावअनुरुप पूर्वअर्थसचिव रामेश्वर खनालको अध्यक्षतामा विज्ञसहितको पाँच सदस्यीय आयोग गठन गरेको हो । सदस्यहरुमा राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा।डा। रामप्रसाद ज्ञवाली, अर्थविद् डा विश्वास गौचन र नीति अनुसन्धान प्रतिष्ठानका […]
भूमि व्यवस्था तथा अभिलेख व्यवस्था विभागले एकै पटक २७५ जना खरिदार,नासु र अधिकृतहरुको सरुवा गर्दा कोही कर्मचारीहरु तीन महिनामै सरुवामा परेका छन् भने पावर र पहुँच मिलाउन सक्ने कर्मचारी एउटै कार्यालयमा ९ बर्षदेखि टिकिरहेका भेटिएको छ । गत १४ असोजको राती १ बजेसम्म बसेर यी कर्मचारीहरुको सरुवा गरेको हो । सो रातमा विभागको महानिर्देशक कृष्णप्रसाद […]