विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वाेच्चमा पुगेको छ ।एउटा ठूलो माछा उपर अख्तियारले झण्डै १८ करोड ६६ लाखको भ्रष्टाचार मुद्धा चलाउँछ । पाँच बर्षसम्म अदालतमा लन्ठाइएको मुद्धामा फैसला आउँछ तर अख्तियारको मागदावी भन्दा आधा मात्र सजाय तोकेर । विशेषले ९ करोड १९ लाखमात्र जरिवाना तोकेपछि अख्तियारलाई चित्त बुझ्दैन र फैसला आएको ६ महिना पछि अख्तियार विशेषका […]

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले सरुवा बढुवाका लागि ‘सोर्स फोर्स’ लगाएर आउने कर्मचारीको मूल्याकंनन अंक काटिने चेतावनी दिएकी छिन् । मन्त्री श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफ्नो नाम लिएर वा पार्टीको मार्फत, कर्मचारीको मार्फत वा कुनै साइनो लगाएर कुनै किसिमको अनुचित नियुक्ति वा अनावश्यक सरुवा बढुवाका लागि ‘सोर्स फोर्स’ लगाउन खोज्नेको मूल्याङ्कनमा ० दशमलव ५ […]

नागरिक उड्डयन प्राधिकरणमा सबै अनलाइन न्यूज पोर्टलहरु ब्लक गरिएको छ । अनियमितता प्रकरणमा अख्तियार धाएर बयान दिइरहेका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सबै अनलाइन न्यूज पोर्टललाई ब्लक गर्न निर्देशन दिएका हुन । जागिरे जीवनका कालखण्डमा विभिन्न आकर्षक आयोजना कार्यालयमा बसेर अनियमितता गरेको उजुरी उपर उनी टंगालमा धाएर बयान दिइरहेका छन् । प्रेम बहादुर आले […]

हालसम्म २६ मुख्य सचिव,अधिकांश बाहुन,क्षेत्री र नेवार समुदायबाटै । २३ औं मुख्यसचिवका रुपमा तमाङ्ग समुदायबाट नाम कोर्ने सुनौला अवसर थियो धनबहादुर तमाङ्गलाई । जसै सोमलाल सुवेदी मुख्य सचिव पद त्यागेर सह-सचिवस्तरको पदमा एडिबीमा जागिर खान गए उनी पछि बरिष्ठताका आधारमा तमाङ्ग नै मुख्यसचिव बन्ने लाइनमा थिए तर बाजी मारे,राजेन्द्र क्षेत्रीले । क्षत्रीले उर्जा मन्त्रालयमा हुँदा […]

  विषय प्रवेश ध्यान शब्द संस्कृत भाषाबाट आएको हो । यसको अर्थ सावधान र चिन्तन भन्ने हुन्छ । यसमा स्व–सचेतनाको महत्त्वपूर्ण अभ्यास गरिन्छ र आन्तरिक शान्ति प्राप्त गरिन्छ । ध्यान एक किसिमको मानसिक अभ्यास हो । यसले सतर्क, सचेत बनाउनुका साथै राष्ट्रसेवक कर्मचारीहरुलाई मानसिक, संवेगात्मक र आध्यात्मिक रूपले तन्दुरुस्त बनाई परिपक्व बनाउँछ । पतञ्जलि भन्छन्, […]

प्रतिनिधि सभामा पेश भएको संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का विभिन्न  ७ बुँदामा संशोधन हुनुपर्ने माग कर्मचारीहरुले गरेका छन् । गत बिहीबारमात्र प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले उक्त विधेयक पेस गरेका हुन् । उक्त विद्येयकका कथितपय प्रावधान संशोधन हुनुपर्ने माग स्थानीय […]

मालपोतका दुई कर्मचारी भ्रष्टाचारी मुद्दामा दोषी ठहर भएका छन्। भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीका तत्कालिन नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारी लाई घुससम्बन्धि मुद्दामा बिशेष अदालतले शुक्रबार दोषी ठहर गरेको हो । उनीहरूलाई अख्तियारले असोज १२ गते डेढ लाख रुपियाँ घुस रकमसहित रंगेहात पक्राउ गरेको थियो।जग्गा नामसारी गरेवापत सेवाग्राहीसँग उक्त घुस रकम […]

विशेष अदालतले डेढ लाख घुस लिने मालपोतका खरिदार र नायब सुब्बालाई भ्रष्टचारी ठहर गरेको छ । अख्तियारको टोलीले खरिदार रमेश अधिकारी र सुब्बा सुदिप कटुवालले घुस मागको सूचनाका आधारमा आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले गत असोज १२ गते उनीहरूलाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा आपसी मिलेलोमतो तथा योजनामा अंशवण्डा नामसारी गरी दिएबापत सेवाग्राहीसँग १ […]

सुन तस्करी प्रकरणमा लहरो तान्दा पहरो थर्किएको छ । सुन तस्करी जाँचबुझ आयोगले यो प्रकरणमा जोडिएका उच्च पदस्थ कर्मचारी र प्रहरीहरुमध्ये केहीको जिम्मेवारी खोसेको छ भने केहीलाई उच्च निगरानीमा राखेको छ । सुन तस्करीबारे छानबिन गर्न बनेको उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्य संयोजकत्वको जाँचबुझ आयोगले हालै सार्वजनिक गरेको ४७५ लामो पृष्टको प्रतिवेदनमा लमजुङका प्रमुख जिल्ला […]

मन्त्रीले नजानु भन्दाभन्दै सचिव उडिछाडे । अटेरी गरेर १० दिने विदेश भ्रमणमा निस्किएका सचिव कृष्णहरि पुष्कर जसरी अर्थ सचिव बनेका थिए उसैगरी अर्थबाट बाहिरिने चर्चा छ अर्थ मन्त्रालयतिर । यस अघि सामान्य प्रशासनमा हुँदा अमेरिका भ्रमणमै रहेको समयमा पुष्करलाई अर्थमा ल्याइएको थियो । अहिले अमेरिका भ्रमणमै रहेको समयमा उनको सरुवा गर्न खोजिएको बताइएको छ । […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।