प्रशासन
विषय प्रवेश बिश्व पर्यावरण प्रति वैश्विक स्तरमा राजनीतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले संयुक्त राष्ट्रको आह्वानमा सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो । वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । […]
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती सेवा पुरस्कारका लागि योग्य कर्मचारीका नाम असार मसान्तभित्र सिफारिस गर्न सबै निकायलाई परिपत्र गरेको छ । मन्त्रालयले निजामती सेवा पुरस्कारका लागि सिफारिस गर्दा अपनाउनुपर्ने कार्यविधि र निजामती सेवा पुरस्कार सिफारिस सम्बन्धी आधारभित्र रहेर असारमसान्तभित्र नाम सिफारिस गर्न सरकारले सबै निकायलाई परिपत्र गरेको छ । सरकारले हरेक बर्ष भदौं […]
गत आर्थिक वर्ष २०७९/ ८०मा लोकसेवा पास गरेर निजामतीमा स्थायी जागिर खानेमा गुल्मीका सबैभन्दा धेरै रहेका छन् ।निजामती प्रवेशको फलामे ढोका मानिने लोकसेवा परीक्षा भीडेर नाम निकाल्नमा गुल्मेलीहरु अग्रपक्तिंमा रहेको एउटा विवरण सार्वजनिक भएको हो । आयोगको ६४ औं प्रतिवेदन केलाउँदा लोकसेवा भीडेर स्थायी नियुक्ति लिनेमा गुल्मेलीहरु अगाडि छन् । आयोगको प्रतिवेदन अनुसार,गत आर्थिक बर्षमा […]
स्थानीय तहमा स्वीकृत दरबन्दीभन्दा ३२ हजार ७६९ कर्मचारी कम रहेको लोकसेवा आयोगले जनाएको छ । आयोगको पछिल्लो प्रतिवेदन अनुसार,६५ हजार ६०४ स्वीकृत दरबन्दी रहेको स्थानीय तहमा अहिले ३२ हजार ८३५ कर्मचारी कार्यरत छन् । यो भनेको स्वीकृत दरबन्दीभन्दा ३२ हजार ७६९ कर्मचारी कम हो । आयोगको तथ्यांक अनुसार,विविध सेवातर्फ ११९५ कर्मचारी दरबन्दी स्वीकृत गरिएको भए […]
भौतिक पूर्वाधार मन्त्रालयले दर्जन बढी हाकिमको अस्वभाविक ढंगले सरुवा गरेको छ । मन्त्रालयको नियमित सरुवा भदौं /असोजमा हुँदै आएको छ । तर आर्थिक बर्ष सकिने समयमा एक दर्जन सडक आयोजनाका प्रमुखहरु सरुवा गरिएको छ । यसरी सरुवा गरिँदा सामान्य प्रशासन मन्त्रालयसँग सहमति समेत लिइएको छैन । सचिव र डिजीलाई वाइपास गरेर कर्मचारीहरुको सरुवा भएको बताइएको […]
लोकसेवा आयोगका अनुसार संघमा स्वीकृत दबरन्दीभन्दा ११ हजार ३१८ कर्मचारी कम रहेका छन् । आयोगका अनुसार, संघमा ५३ हजार ७६ कर्मचारी दरबन्दी रहेको छ । विभिन्न सेवा तथा समूहमा गरी ४१ हजार ७५८ कर्मचारी कार्यरत रहेका छन् । जसमा सबैभन्दा बढी रिक्त प्रशासन सेवातर्फ ९ हजार ४६० दरबन्दी रिक्त छ भने स्वास्थ्य सेवातर्फ ३ हजार […]
काठमाडौँ महानगरपलिकाकाका मेयरका रुपमा वालेन साह आएसँगै चालु शैक्षिक सत्रमा झण्डै १९ हजार विद्यार्थीले छात्रवृत्ति पाएका छन् । काठमाडौं महानगरपालिका शिक्षा शाखाका अनुसार ४७३ विद्यालयले छात्रवृत्ति विवरण पेश गरेका छन् । अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन २०७४ शिक्षा नियमावली, २०५०, काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ तथा काठमाडौँ महानगरपालिका शिक्षा व्यवस्थापन नियमावली २०७४ अनुसार महानगरपालिका […]
पर्वतारोहीहरुले लियोजन अफिसर चाहिनेभन्दा धेरै खटाइएको र उनीहरुले जिम्मेवारी कुशलतापूर्वक निर्वाह नगरेको गुनासो गरेका छन् । १७ पटक सगरमाथाको सफल आरोहण गरेका पर्वतारोही पासाङ्ग टेण्डी शेर्पाले यस्तो गुनासो पोखेका हुन । सगरमाथाको चौथो क्याम्पमा पुग्दा मोवाइल र घडीमा चीनको समय देखाउने गरेको बिषयमा आफूले सरकारी अधिकृतहरुलाई जानकारी गराउन खोजेको भए पनि यस पटक सम्पर्क अधिकृत […]
लोकसेवा आयोगले अघिल्लो बर्षमा पाँच सय तीन बढुवा सूचना, एक सय ४७ आन्तरिक प्रतियोगितात्मक परीक्षा, दुई सय ९९ खुला प्रतियोगितात्मक परीक्षा र ६ सय ६७ वटा विभिन्न समावेशी समूहका विज्ञापन र बढुवाका लागि सूचना प्रकाशित गरेको जनाएको छ । आगामी असार १ गते ७४औँ वार्षिकोत्सव मनाउने तयारी गरिरहेको आयोगका अनुसार सो अवधिमा उक्त विज्ञापनबाट बढुुवातर्फ […]
आफ्नै नेतालाई पार्टी फुटाएर प्रतिस्थापन गरेका नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्यका कर्मचारी सरुवामा मनलाग्दी गर्न थालेका छन् ।नव नियुक्त स्वास्थ्यमन्त्री प्रदीप यादवले सिनियर कर्मचारीलाई जिम्मेवारीबाट हटाएर कनिष्ठलाई जिम्मेवारी दिँदै खटन पटनमा मनलाग्दी सरुवा प्रारम्भ गरेका छन् । मन्त्री यादवले ११ औं तहका हाकिमलाई जिम्मेवारीबाट खोसेर त्यहाँ १० औं तहका कर्मचारीलाई कार्यालय प्रमुख बनाएर […]