Author: कर्मचारी प्रेस
कर्मचारीको हकमा पैसा कसरी फल्दछ ? एउटा दुईवटा होइन चार चार वटी पत्नी भित्र्याउनेदेखि तिनका नाममा घर घडेरी बंगला जोड्ने पैसा कहाँबाट आउँछ ? इमान्दार ढंगले काम गरेर जीवन धान्नै गाह्रो छ तर बेइमानी गर्नेहरुकै बोलबोला छ निजामतीमा । एउटा अधिकृतको तलब हुन्छ नै कति ४५ हजार हाराहारी तर त्यही तलब थाप्ने कर्मचारीको ऐयासी र […]
धितोको मूल्यांकनभन्दा अधिक कर्जा प्रवाह गरेको आरोपमा पक्राउ गरेका १० जनालाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मंगलबार तत्कालीन सेन्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने र तुलसीराम गौतमसहित १० जनालाई पक्राउ गरेको थियो । सिआइबीले तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका सिइओसमेत १० जना कर्मचारीको मिलेमतोमा […]
नेपालको प्रशासनिक इतिहासमा सचिव तहबाट अवकाश पाएको व्यक्ति वकालत पेशा अगालेको घटना बिरलै भेटिएला तर पूर्व प्रशासक यादव कोइराला,कालो कोटमा सजिएर रामशाहपथ,पुल्चोकतिर हिडिरहेका हुन्छन ।उनीसँगै सचिव भएकाहरु वा जुनियर साथीहरु अवकाश अघि वा पछि कोही संवैद्यानिक निकाय,आयोग वा राजदूत लगायतका नियुक्ति खाइरहँदा उनी भने अवकाश पछि वकालततिर पेशातिर मोडिएका हुन । उनलाई अहिले सर्वाेच्च,उच्च अदालत […]
सरकारले अर्बौं रुपैयाँ लागतका आयोजनाको ठेक्का म्याद थप गर्ने भएको छ। सरकारले सार्वजनिक खरिद नियमावली (१३औं संशोधन), २०८० स्वीकृत गरी समयमा काम सम्पन्न नगरेका आयोजनाहरूको म्याद थप्ने कानुनी बाटो खुलाएको हो। निर्माण व्यवसायीको दबाबमा सरकारले नियमावली संशोधन गरेको हो। निर्धारित समयमा काम पूरा नभएका एक हजारभन्दा बढी आयोजनाको ठेक्का म्याद थप्न सहयोग पुग्नेगरी सरकारले नियमावली […]
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीको नियुक्तिविरुद्ध उच्च अदालत पाटनमा रिट दर्ता भएको छ । गत फागुन ६ गतेको क्याविनेटले उनलाई दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्ति गरेको थियो । उक्त निर्णय उल्टाउन माग गर्दै अध्यक्ष पदका उमेद्धार रिट बोकेर अदालत पुगेका हुन । सात महिना कार्यकाल बाँकी छँदै नेपाल दूरसञ्चार प्राधिकरणबाट पुरुषोत्तम खनाललाई राजीनामा दिन लगाएर […]
एउटा शाखाबाट उठ्नुपर्ने टिप्पणी फाइल अर्कै शाखाबाट उठाएर भूमाफिया पोस्ने खेलोमा वर्तमान सरकार लागिरहेको छ । भूमि मन्त्रालयको जग्गा फाँट हेर्ने सहसचिव कुमार दाहालले कलम चोप्न नमानेपछि मन्त्रालयले ऐन संशोधनका लागि योजना शाखाका सहसचिवलाई हातमा लिएको छ । हालैमात्र भूमिबाट कानुनमा पुगेको ऐन संशोधन प्रस्तावमा योजनाका सहसचिव गणेश भट्टले हस्ताक्षर धस्काएका छन् । आर्थिक मन्दी […]
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले अख्तियार दुरुपयोग अनुसन्धानको कार्यशैलीप्रति प्रश्न उठाएका छन् । आज बसेको सार्वजनिक लेखा समितिको बैठकमा उनले अख्तियारले राजनीतिक क्षेत्रलाई चोख्याउने र कर्मचारीलाई थुनेर भयभित बनाउने अख्तियारको शैलीको आलोचना गरेका हुन । उनले अख्तियारले नेताहरुलाई उन्मुक्ति दिने तर कर्मचारीलाई थुनेर भय सिर्जना गर्ने काम बन्द गर्न आग्रह गरे । उनले अनियमितता […]
लोकसेवा आयोगले राजपत्राकिंत तृतीय श्रेणी अर्थात शाखा अधिकृत वा सो सरहको परीक्षाको प्रारम्भिक चरणको परीक्षाफल प्रकाशित गरेको छ । आयोगले मंगलवार नतिजा सार्वजनिक गरेको हो । आयोगले २७३ जनाका लागि विज्ञापन खुलाएकोमा प्रारम्भिक चरणको परीक्षा माघ २७ गते भएको थियो । प्रथम चरणको परीक्षाका लागि आवेदन दिएका २३ हजार ७११ जनामध्ये प्रारभ्भिक चरणको परीक्षामा […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम अर्थात् टेरामक्स सम्बन्धी मुद्दा छिट्टै विशेष अदालतमा लैजाने जनाएको छ । अख्तियारले यो प्रकरणमा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीका अलवा मुख्यसचिव डा बैकुण्ठप्रसाद अर्याल, सामान्य प्रशासन सचिव विनोदप्रकाश सिंहलगायतका उच्च अधिकारीहरुसँग बयान लिइसकेर मुद्धा अगाडि लैजान लागेको हो । मंगलबार लेखा […]
गृह मन्त्रालयले नीति, योजना,योजना अनुगमन तथा मूल्यांकन महाशाखाका हाकिमलाई कर्मचारी प्रशासन महाशाखामा सारेको छ । यस अघि कप्र हेर्दै आएका केदारनाथ शर्मा मुद्ययमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेशको निमित्त सचिवको जिम्मेवारी सम्हाल्न गएसँगै रिक्त रहेको गृहको कप्रमा गौतमलाई लगिएको हो । गृहको कप्र नै प्रमुख विहिन हुँदा गृहका कर्मचारी सरुवाका काम समेत अलपत्र पर्दै आएको […]