सिंगो मन्त्रिपरिषद्को सदस्य सचिव मानिएका मुख्य सचिव डा बैकुण्ठ अर्यालका एक पछाडि अर्को फण्डाहरु बाहिरिरहेका छन् । एक जना भ्रष्टाचारका अभियुक्तसँग अर्यालको अस्वभाविक कारोवार देखिएसँगै मुख्य सचिव बैकुण्ठ अर्याल टेरामेक्स प्रकरणको विवादमा मुछिएका छन् । यस्का अलवा भ्रष्टाचारका अभियुक्त मानिएका विकल पौडेलसँग अस्वभाविक कारोवार देखिएसँका अर्याल नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मतसम्भार सम्बन्धी ठेक्का प्रकरण मुछिएका […]

निलम्बनमा परेका न्यायधीश भुवन गिरी डिल्लीबजार कारागार चलान भएका छन् । वैवाहिक बलत्कारको मुद्धामा गिरीले जिल्ला अदालत काठमाडौंमा आत्मसमर्पण गरेसँगै उनलाई डिल्लीबजार कारागार चलान गरिएको हो । न्यायधीश गिरी आफैं सम्पर्कमा आएको र उनलाई थुनामा पठाइएको जिल्ला अदालत काठमाडौंले जनाएको छ । गिरीले आफूलाई घरेलु हिंसा, यौनशोषण र वैवाहिक बलात्कार गरेको भन्दै उनकी पत्नी आरतीले […]

धनगढी । धनगढी उपमहानगरपालिकाले शैक्षिक सत्र २०८० मा लिएको आधारभूत तह कक्षा ८ को वार्षिक परीक्षामा नतिजा सुधार गर्ने १४ विद्यालयलाई सम्मान गरेको छ । शैक्षिक सत्र २०७९ मा शून्य नतिजा ल्याएका तर शैक्षिक सत्र २०८० को वार्षिक परीक्षामा नतिजा सुधार गर्ने विद्यालयहरूलाई सम्मान गरेको हो । नगर उपप्रमुख कन्दकलाकुमारी रानाले नतिजा सुधार गर्ने विद्यालय […]

वैवाहिक बलात्कार आरोपमा न्यायाधीश भुवन गिरीले जिल्ला अदालत काठमाडौंमा आत्मसमर्पण गरेका छन् ।  न्यायधीश गिरी आफैं सम्पर्कमा आएको र उनलाई थुनामा पठाइएको जिल्ला अदालत काठमाडौंले जनाएको छ । गिरीले आफूलाई घरेलु हिंसा, यौनशोषण र वैवाहिक बलात्कार गरेको भन्दै उनकी पत्नी आरतीले २०७९ मा जाहेरी दिएकी थिइन्। उनको विरुद्ध वैवाहिक बलत्कारको मुद्दा जिल्ला अदालतमा दर्ता भएको […]

चालु आर्थिक वर्ष सकिन तीन महिना बाँकी छ तर पूँजीगत खर्च सुस्त छ । सोही कारण बजेट खर्च बढाउन अर्थमन्त्रालय सक्रिय छ । अर्थले पछिल्लो एक महिनामै सरकारी निकायबाट १ अर्ब ६३ करोड रकमान्तर गरी खर्च भएको छ । यस्तै, २ अर्ब ६३ करोडको कार्यक्रम संशोधन गरिएको छ । कुल रकमान्तर भएको १ खर्ब ६३ […]

अनुषा थापा गृह मन्त्रालय सार्वजनिक, सरकारी, गुठी, मठमन्दिर, तालपोखरीको खोजतलास गर्न ७७ वटै जिल्लाका सिडियो कार्यालयलाई निर्देशन दिएको थियाे । २०८० फागुन ९ गते सबै सिडियो कार्यालयलाई पत्राचार गर्दै गृहले कब्जा गरिएका त्यस्ता जग्गा खोज्न, सरकारकै नाममा ल्याउन र त्यसको विवरण पठाउन भनेको थियाे । सोहीअनुरुप सिडियो कार्यालयहरुले सरकारी सम्पत्ति कब्जा गरेको सूचना भए जानकारी […]

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज छेडिने (ब्रेक थ्रू) हुँदै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ छेडिने (ब्रेक थ्रु) कार्यक्रम हुन लागेको छ । आज दिउँसो १ बजे थानकोट नजिकै औपचारिक कार्यक्रमबीच सुरुङ ‘ब्रेक थ्रु’ गर्न लागिएको हो । पुष्पकमल दाहाल प्रचण्डले स्विच थिचेर ब्लास्टिङ गरेर सुरुङमार्ग ब्रेक थ्रु गर्ने कार्यक्रम […]

नेपाल प्रहरीका ३ जना उच्च प्रहरी अधिकृतहरु यसैसाता अवकाशमा जाने भएका छन् । दुईजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र १ प्रहरी नायव महानिरीक्षक (डीआईजी) ५६ बर्षे उमेरहदका घर जान लागेका हुन् । प्रहरी कितखाना अनुसार एआईजी र डीआईजीको ५६ बर्षे उमेरहदका कारण यहि बैशाख ५ गतेदेखि एआईजी सन्दीप भण्डारी अनिवार्य अवकाशमा जाने भएका छन्। त्यस्तै […]

लामो रक्साकस्सी,जालझेल र स्वार्थ समूहको टकरावको बावजुत मिति २०८०।११।२१ गते मन्त्रीपदवाट हट्नु भन्दा केही घण्टा अगाडी निवर्तमान मन्त्री अनितादेवीले संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभामा दर्ता गर्दै मन्त्रालयवाट बिदा भईन् । संविधान जारी भएको आठ वर्ष सम्म पनि प्रशासनिक संघीयताको मूल कडीको रुपमा रहने संघीय निजामती सेवाको गठन, सन्चालन र सेवा शर्त सम्बन्धी ऐनको अभावले […]

सशस्त्र प्रहरी बल, नेपालमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परिक्षाको नतिजा सार्वजनिक भएको छ । जसमध्ये १३४५ जना उत्तीर्ण भएका छन्। ६७५ जना खुल्ला ३० जना खुल्ला वैकल्पिक १०६ जना महिला २१ जना वैकल्पिक महिला १७० जना आदिवासी जनजाति ३४ जना वैकल्पिक आदिवासी जनजाति १४९ जना मधेसी ३० जना वैकल्पिक मधेसी […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।