सरकारले बजेटका मुखमा मनमौजी ढंगले कर्मचारीहरु सरुवा गरेको भन्दै प्रशासन वृत्तबाटै आलोचना हुन थालेको छ । नियमावलीलाई धज्जी उडाउँदै विकासे मन्त्रालयका रुपमा चिनिएका भौतिक,शहरीदेखि विभिन्न स्थानीय तहमा मनलाग्दी ढंगले प्रमुख प्रशासकीय अधिकृतहरु चलाइएको छ । हालैमात्र संघीय मामिला तथा सामान्य प्रशसान मन्त्रालयले २७ प्रमुख प्रशासकीय अधिकृत हेरफेर गरेको छ । कर्मचारी नियमावलीले सरुवाको समय तालिका […]

स्थानीय तहमा मनलाग्दी कर्मचारी नियुक्ति नगर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले निर्देशन दिएका छन् । उनले आयोगको हेटौँडास्थित कार्यालयद्वारा काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन’ विषयक अन्तरक्रिया कार्यक्रममा अनावश्यक पद सिर्जना गरी कर्मचारी नराख्न तथा राखिएका विभिन्न प्रकारका सल्लाहकार कर्मचारी हटाउन आग्रह गरेका हुन् ।   कार्यक्रममा अयोगको हेटौँडास्थित कार्यालयका […]

  श्रीमद्भागवत गीता हिन्दू धर्मको एक उत्कृष्ट एवं पवित्रतम वाङमय हो । यो ऐतिहासिक वाङमय महाभारतको भीष्म पर्वबाट लिएको हो । यसमा १८ अध्याय र ७०० पद्यात्मक संस्कृत श्लोकहरु रहेका छन् । रहेका छन् । भगवतगीता आज भन्दा लगभग ५००० हजार वर्ष पहिला अर्थात कलियुगको आरम्भमा कुरुक्षेत्र नामको युद्ध भूमिमा कृष्णले गीताको उपदेश अर्जुनलाई दिएका […]

मानव बेचबिखन तथा ओसारपसारजस्तो गम्भीर अपराधमा पक्राउ परेका गाउँपालिका अध्यक्ष मुद्दा नै नचली छुटेका छन् । रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बु स्याङबो घलेलाई जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले शुक्रबार मुद्दा नचलाई छाड्ने निर्णय गरेको हो । निर्णयमा सरकारी वकिल र प्रहरी दुवैको भूमिका शंकास्पद देखिएको छ । घलेलाई मानव बेचबिखन अनुसन्धान ब्युरोले गत २८ चैतमा पक्राउ गरेको थियो । […]

जागिरे जीवनका २३ बर्षसम्म अर्थमा बसेर अवकाशमा गएका रअकुत आर्जनको मुद्धा खेपिरहेका पूर्व नासु रघुनाथ घिमिरेले भ्रष्टाचार मुद्धामा सफाइ पाएका छन् । जनार्दन शर्मा अर्थमन्त्री हुँदा बजेट निर्माण अनधिकृत रूपमा करका दर हेरफेरमा मुछिएका पूर्वनासु रघुनाथ घिमिरेलाई विशेष अदालतले क्लिन चिट दिएको हो । २०७९ जेठ १४ को मध्यराति अर्थ मन्त्रालय पुगेर मन्त्री र बिचौलियार […]

बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारी काम काजको भाषा शुभारम्भ भएको अवसरमा वैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो। सरकारले वैशाख १२ गते गरेको निर्णय राजपत्रमा प्रकाशन गर्दै २४ गते दिने सार्वजनिक बिदाको […]

काठमाडौं । सरकारले ६ जना सचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सचिव दीपक काफ्लेलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरेको छ भने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेश पाण्डेलाई लगेको छ । लुम्बिनी प्रदेश प्रमुख सचिव राधिका अर्याललाई उपराष्ट्रपतिको कार्यालयमा ल्याइएको छ । वन […]

काठमाडौं । सरकारले सय रुपैयाँको नोटमा राखिएको नक्सा परिवर्तन गर्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अहिले भएको पुरानो नक्सा परिवर्तन गरेर चुच्चे नक्सा राख्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । ‘अर्थ मन्त्रालयको प्रस्तावमा नेपालमा हाल चलनचल्तीमा […]

अमेरिकी डाइभर्सिटी भिसा (डीभी) २०२५ को नतिजा भोलि सार्वजनिक हुने भएको छ। शुक्रबार नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएको हो । अमेरिकी दूतावासका अनुसार भोलि राति ९ः०० बजे डीभीको नतिजा प्रकाशीत गरिने छ ।नतिजा थाहा पाउन डिभी भर्दा प्राप्त भएको कन्फर्मेसन नम्बर प्रयोग गरी https://dvprogram.state.gov नतिजा थाहा पाउन डिभी भर्दा प्राप्त भएको कन्फर्मेसन […]

प्रभु शाहका कार्यकर्ताले भन्सार विभाग घेरेका छन् । आम जनता पार्टी (आजपा) को भ्रातृ संगठन आम सम्पर्क मञ्चले आजदेखि चौथो चरणको आन्दोलन थालिएको हो। भन्सार नियन्त्रणको नाममा मधेशका जनताको निजी सम्पत्ति लुट्ने काम बन्द गर्नुपर्ने माग गर्दै आन्दोलन थालिएको छ । तेस्रो चरणको आन्दोलन गर्दासमेत सरकारले वास्ता नगरेकाले चौथो चरणको आन्दोलन शुरु गरिएको मञ्चले जनाएको […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।