आउ हामी प्रेम गरौं

आऊ म तिमीलाई सुन्छु

बिज्ञापन

तिमी मलाई सुन्नु

बिज्ञापन

जब तिम्रो मनले मेरो मनलाई सुन्छ

मेरो मनले तिम्रो मनलाई सुन्छ

बिज्ञापन

तब सबैले हामीलाई सुन्नेछन्।

 

आऊ म तिमीसँग बोल्छु

तिमी मसँग बोल

जब तिम्रो मनले मेरो मनलाई बोलाउँछ

मेरो मनले तिम्रो मनलाई बोलाउँछ

हामीलाई हाम्रै भाषामा सबैले बोलाउने छन्।

 

आऊ तिमी मेरो हात समाऊ

म तिम्रो हात समाउँछु

तिमीले मेरो हात मैले तिम्रो हात समाए

सबैले हाम्रा हात समाउने छन्।।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो

प्रमुख प्रशासकीय अधिकृतलाई जिल्ला नछाड्न परिपत्र

सरकारले रोक्यो नयाँ स्थायी पदपूर्ति

नयाँ दरबन्दीमा कडाइदेखि विदा पुनरवलोकन गर्ने कार्यदलसम्म : यस्ता छन सचिव बैठकका २२ निर्णय

सहसचिवको संयोजकत्वमा सार्वजनिक बिदा पुनरवलोकन कार्यदल गठन

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री र सचिवबीच छलफल

कर छलीदेखि जनस्वास्थ्यसम्मः ‘एक्सट्रिम–म्याक्स टाइगर’ प्रकरणमा सरकारी निकायकै संरक्षण

बारम्बार तेल चोरी हुने विराटनगर डिपोमा बिनी श्रेष्ठको नजर

बिशेष