तीन सहसचिवको सरुवा : काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा अर्याल

सरकारले तीन जना सह सचिवहरुको सरुवा गरेको छ । हिजो बसेको क्याविनेट बैठकले तीन सहसचिवको सरुवा गरेको हो । सरुवाको सूची अनुसार मुक्तिराम अर्याललाई काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

बिज्ञापन

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोजप्रसाद गुरागाईं ५८ वर्षे उमेर हदका कारण घर गएसँगै त्यहाँ मुक्तिराम अर्याललाई खटाइएको हो । प्रशासन सेवामा आन्तरिक प्रतिस्पर्धाबाट केही बर्ष अगाडिमात्र ८१ सालमा सहसचिवमा नियुक्ति भएका हुन । यस अघि दुई पटक खुला र एक आन्तरिक प्रतिष्प्रर्धाबाट लिखित परीक्षा पास भएर अन्र्तवार्तामा फालिएका उनी चौथौ प्रयासमा सहसचिव बनेका हुन ।
यस्तै पूर्वाधार विकास मन्त्रालयका सहसचिव महेशचन्द्र न्यौपानेलाई गृह मन्त्रालय र अख्तियारबाट रमेश केसीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशको प्रमुख सचिवको जिम्मेवारी दिएर खटाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भदौमै सक्नुपर्ने सरुवा असोजमा पनि जारी, सामान्य प्रशासन मन्त्रालयमा मनपरी

स्थानीय तहमा समायोजन भएका खरिदारको सिडियो कार्यालयमा सरुवा

प्रमुख प्रशासकीय अधिकृत,इन्जिनियरसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

यस्ता छन सचिव बैठकका महत्वपूर्ण सात निर्णयहरु

प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण : विज्ञ अटेनन्,स्वकीय छुटेनन्

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्ण पौडेल

आवश्यकताभन्दा १० लाख बढी ग्यास आयात, बजारमा भने अभाव : ग्यासमा कसको खेल?

अर्थ मन्त्रालयमा ६ सहसचिवको जिम्मेवारी हेरफेर

बिशेष