इन्जिनियरविरुद्ध नक्कली प्रमाणको मुद्धा

 

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक कम्युटर इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर नियुक्ति लिएको आरोपमा कम्युटर इन्जिनियर राकेशकुमार दासविरुद्ध विशेषमा मुद्धा लगेको हो ।
आयोगका अनुसार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कम्युटर इन्जिनियरका रुपमा कार्यरत दासले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी प्रतिष्ठानमा इन्जिनियर (कम्प्युटर) पदमा नियुक्ति लिएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको हो।

बिज्ञापन

दासले भारतको बिहार स्कुल एक्ज्यामिनेसन बोर्ड, पटनाबाट इन्टरमिडिएट तह र श्री भेन्कटेश्वर युनिभर्सिटी, तिरुपतिको डिग्री अफ ब्याचलर अफ इन्जिनियरिङ (कम्प्युटर साइन्स)को झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरेको अभियोगपत्रमा उल्लेख छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्थानीय तहमा समायोजन भएका खरिदारको सिडियो कार्यालयमा सरुवा

प्रमुख प्रशासकीय अधिकृत,इन्जिनियरसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

यस्ता छन सचिव बैठकका महत्वपूर्ण सात निर्णयहरु

प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण : विज्ञ अटेनन्,स्वकीय छुटेनन्

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्ण पौडेल

आवश्यकताभन्दा १० लाख बढी ग्यास आयात, बजारमा भने अभाव : ग्यासमा कसको खेल?

अर्थ मन्त्रालयमा ६ सहसचिवको जिम्मेवारी हेरफेर

अर्काे सहसचिवले पनि दिए राजीनामा

बिशेष