संसदको हिँउदे अधिवेशन अन्त्य गर्ने सरकारको तयारी

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद अवरुद्ध गर्न थालेपछि सरकारले संसदको हिँउदे अधिवेशन अन्त्य गर्ने तयारी अगाडि बढाएको छ । सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्नका लागि कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै संसद्‌मा अवरोध गर्दै आएको छ ।

बिज्ञापन

यसरी तारान्तार संसद्‌ अवरुद्ध हुँदै आएपछि सरकारले अधिवेशन अन्त्य गर्ने तयारी अगाडि बढाएको हो ।

बिज्ञापन

आज मन्त्रिपरिषद्को बैठक बस्नु अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्‌को अधिवेशन अन्त्य गर्नेबारे छलफल गरेका छन् ।

बैठकपछि एमाले अध्यक्ष केपी ओलीले कांग्रेसले निरन्तर संसद बैठक अवरोध गरेपछि संसदको अधिवेशन अन्त्य गर्न बाध्यता भएको बताएका छन् । कांग्रेसले संसद चल्न नदिएकै कारण संसदको हिँउदे अधिवेशन अन्त्य गर्न लागिएको बताएका हुन ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्ण पौडेल

आवश्यकताभन्दा १० लाख बढी ग्यास आयात, बजारमा भने अभाव : ग्यासमा कसको खेल?

अर्थ मन्त्रालयमा ६ सहसचिवको जिम्मेवारी हेरफेर

अर्काे सहसचिवले पनि दिए राजीनामा

उपत्यकाको ९ पालिका प्रमुखसहित ३५ उपसचिवको सरुवा

३५ उपसचिवको सरुवा : मन्त्रालयको सचिवालय हाबी भएको आरोप, सचिवलाई नै गुमराहामा राखिएको दाबी

अनलाइन सरुवा प्रणाली : रैथाने कर्मचारी चलाउने हिम्मत गरेन,अपाङ्ग कर्मचारीलाई पठायो स्थानीय तह

इन्जिनियर,लेखा अधिकृत र सब इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

बिशेष