९ कर्मचारी अधिकृतमा बढुवा सिफारिस

बढुवा सिफारिस समितिले नेपाल शिक्षा सेवाका ९ कर्मचारीलाई अधिकृत तहमा बढूवाका लागि सिफारिस गरेको छ । समितिको हिजो बसेको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनद्धारा हुने बढुवाका लागि उनीहरुलाई सिफारिस गरेको हो ।
एक तह उक्लनका लागि सिफारिस गरिएकाहरुमा नेपाल शिक्षा सेवा,शिक्षा प्रशासन समूह,निरीक्षण उपसमूह,राप तृतीय श्रेणी,विद्यालय निरीक्षकमा ७ जना,अग्रेजी उपसमूह,प्राविधिक अधिकृततर्फ १ र पुस्तकालय अधिकृततर्फ १ गरी ९ जना सुब्बा तहका कर्मचारीलाई अधिकृत तहमा बढुवाका लागि सिफारिस गरेको हो ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिवको सचिवालय घटाइने,सहसचिवको कटौती हुने,सल्लाहकार र स्वकीय भने बढाइदैं

विज्ञान प्रविधि मन्त्रीको सल्लाहकारमा थापा

खाँडादेवी गाउँपालिकाका प्राविधिकहरूद्वारा सामूहिक राजीनामा

को बन्लान ३० औं मुख्य सचिव,यी हुन १० प्रवल दाबेदार

मन्त्रालयको सहजीकरण टोली असफल,२८ स्थानीय तहले ल्याउन सकेनन समयमा बजेट

बालेन सरकारले अब १५ दिनमै ६५ प्रतिशत पूँजीगत खर्च गर्नुपर्ने

आठ विश्वविद्यालयले पाउँदैछन् नयाँ नेतृत्व

अनुभवी सचिवको खोजीमा मन्त्री

बिशेष