सामाजिक सुरक्षा कोष लाभबारे जनतालाई बुझाउन श्रममन्त्रीको निर्देशन

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले दीर्घकालीन योजना बनाएर अगाडि बढ्न सामाजिक सुरक्षा कोषका कर्मचारीहरूलाई निर्देशन दिएका छन् । शुक्रबार कोषको काम कारबाहीका विषयमा जानकारी लिँदै मन्त्री अर्यालले परिणाम आउने गरी योजना बनाएर अगाडि बढ्न निर्देशन दिएका हुन् ।

बिज्ञापन

कोषका कर्मचारीसँग छलफल गर्दै मन्त्री अर्यालले कम्तीमा पनि एक वर्षको कार्य योजना बनाएर काम गर्न सुझाव दिए ।कोषलाई दीर्घकालीन योजना बनाएर अगाडि बढ्न समेत उनले निर्देशन दिए । शुक्रबार सामाजिक सुरक्षा कोषको काम कारबाहीका विषयमा जानकारी लिँदै उनले यस्तो निर्देशन दिए ।

बिज्ञापन

कम्तीमा पनि एक वर्षको कार्य योजना बनाएर काम गर्न भनेका हुन् । ‘योजनाको अवधि सकिएपछि कति उपलब्धि भयो त्यसको मूल्याङ्कन गरौँ,’ मन्त्री अर्यालले भने ।कोषको योजना अनुसारको लक्ष्य प्राप्तिका लागि आवश्यक सहयोग गर्न मन्त्रालय तयार रहेको समेत बताएका थिए । ‘काम गर्न तपाईंहरुलाई कस्ता खालका स्रोत, साधन र विज्ञता चाहिन्छ भन्नुस् । मन्त्रालयले उपलब्ध गराउँछ । तर, योजना बनाएर परिणाम आउने गरी काम गर्नुहोस्,’ उनले भने ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

यी सचिव,जस्लाई प्रदेश झर्नु परेन

उद्योगमा तामाङ, प्रधानमन्त्री कार्यालय पुगे दुवाडी

सचिवको घुस काण्ड छानबिन गर्न उपसचिवको संयोजकत्वमा समिति

संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

४६ खरिदार,२० कम्युटर अपरेटर र ४ नायब सुब्बाको सरुवा

प्रधानमन्त्री कार्यालयमा सरुवा भइन अतिरिक्त सचिव मिश्रा

पासपोर्ट फ्रि ट्राभलको कार्यान्वयनको तयारी

आठ सहसचिवको सरुवा : तीनको अर्थमा इन्ट्री

बिशेष