प्रतिनिधिसभाको बैठकवाट नागरिकता बिधेयक पारित गरिदैँ

काठमाडौं, ६ चैत । प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।संघीय संसद सचिवालयका अनुसारका आजको बैठकमा सभामुख देबराज घिमिरेले राष्ट्रपति कार्यालयवाट प्राप्त बिधेयक प्रमाणीकरण सबन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छन् ।

बिज्ञापन

राष्ट्रियसभामा उत्पति भएको ‘तिलगंगा नेत्र विश्वबिधालय बिधेयक, २०८१’को सम्बन्धमा राष्ट्रियसभावाट प्राप्त सन्देशसहितको बिधेयक टेबुल गरिनेछ ।गृह मन्त्री रमेश लेखकले ‘सशष्त्र प्रहरी बल, नेपाल बिधेयक, २०८१ लाइ दफावार छलफलका लागि सबन्धित समितिमा पठाइयोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन भने ‘नेपाल नागरिकता (दोस्रो संसोधन) बिधेयक, २०८१ माथीको दफावार छलफल सदनमा गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । र, उक्त बिधेयक माथी प्राप्त संसोधनहरूलाइ निर्णयार्थ प्रस्तुत गरिनेछ ।

बिज्ञापन

 

साथै, सो बिधेयक आजै पारित गर्ने योजना रहेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

तीन घण्टा पढ्ने बानीले बनायो उपसचिव : खगेन्द्रको प्रेरणा

अवकाशअघि मलंगवा अस्पतालका प्रमुखद्वारा लाखौंको सरकारी सामग्री निजी निवासतर्फ सारिएको खुलासा

मोटरसाइकल दुर्घटनामा कृषि अधिकृत लम्सालको मृत्यु

सुशासन र जवाफदेहिता

भ्रष्टाचारको नियन्त्रण गर्ने उपायहरू

सरकारी संरचना जोगाउन असफल कमाण्डरमाथि सेनाको कारबाही, मुख्यालयमा स्पष्टीकरण माग

स्वागत नेपाललाई पक्राउ गर्ने तयारी

प्रिमियम महसुल नतिरेका ६ उद्योगको विद्युत् लाइन काटियो

बिशेष