निजामती कर्मचारीलाई वैदेशिक अध्ययनको अवसर

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैदेशिक अध्ययनमा जान इच्छुक र योग्य कर्मचारीहरुबाट दरखास्त आह्वान गरेको छ ।

बिज्ञापन

मन्त्रालयले चाइना सरकारले नेपालका निजामती कर्मचारीहरुलाई उपलव्ध गराउँदै आएको छात्रवृत्तिमा भाग लिन इच्छुक र योग्य कर्मचारीहरुसँग आवेदन माग गरेको हो । जस अनुसार,प्रशासन सेवा,संसद सेवा,विविध सेवा,इन्जिनियरिङ,वन,परराष्ट्र,शिक्षा,परराष्ट्र,स्वास्थ्य सेवा तथा समूहका विभिन्न ४१ वटा विधाका एक बर्षे र दुई बर्षे स्नातकोत्तर कार्यक्रमका लागि विभिन्न मन्त्रालय,आयोग,सचिवालय,केन्द्रीयस्तरका कार्यालय,सातै वटा प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र ७५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै विभिन्न सेवा समूहका कर्मचारीहरुलाई मनोनयन गरी आगामी २९ अप्रिलभित्र अर्थ मन्त्रालयको अन्तराष्ट्रिय आर्थिक सम्बन्ध महाशाखामा पठाउन परिपत्र गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामती कर्मचारीलाई वैदेशिक अध्ययनको अवसर

अध्ययन विदा दुरुपयोगमा मुछिएका ३९८ मध्ये १९ जनाले फिर्ता गरे ६ करोड

प्रशासन अधिकृत,कम्युटर अपरेटर र विचौलियाविरुद्ध भ्रष्टाचार मुद्धा

निजामतीमा विकृती : कसैलाई माथैमाथ, कसैको पुर्पुरोमा हात

उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव नियुक्त

अब निजामती कर्मचारीको पिआइएसदेखि लोकसेवा प्रवेशपत्र समेत नागरिक एपमै

आफूलाई भेट्न एक दिनअघि नै गुगल फर्म भर्नुपर्ने भएपछि पर्यटनमन्त्री बिवादमा

सातामा दुई दिन बिदा दिने निर्णय स्थानीय सरकारलाई अमान्य

बिशेष